मुख्य

घट्यो डिजेल र मट्टितेलको मूल्य, हवाई इन्धनको बढ्यो

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य घटेको छ। नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको हो। निगमका अनुसार डिजेल र मट्टितेलको मूल्य प्रति लिटरमा १ रुपैयाँले घटाइएको हो। नयाँ मूल्य

गैरआवासीय नेपाली संघको बृहत् एकता कार्यक्रम सम्पन्न

काठमाडौ । गैरआवासीय नेपाली संघ (एनआरएन) को बृहत् एकता कार्यक्रम सम्पन्न भएको छ । सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीको रोहबरमा एघारौँ महाधिवेशनबाट निर्वाचित अध्यक्ष डा. बद्री केसी र एकता महाधिवेशनबाट निर्वाचित

एमालेले सार्वजनिक गर्‍यो ११औँ महाधिवेशनको लोगो

काठमाडौँ । नेकपा (एमाले)ले ११औँ राष्ट्रिय महाधिवेशनको प्रतीक चिन्ह (लोगो) सार्वजनिक गरेको छ । आइतबार पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले ११ औँ राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक

गुफापोखरीमा ताप्लेजुङ सहित तीन जिल्लाका सुरक्षा अधिकारीको संयुक्त छलफल

ताप्लेजुङ, मंसिर १४ गते । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन र शान्ति–सुरक्षाका विषयमा तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीसहितका सुरक्षा निकायका प्रमुखबीच गुफापोखरीमा छलफल भएको छ । ताप्लेजुङ, तेह्रथुम

बझाङ केन्द्रबिन्दु भएर ४.४ म्याग्निच्युडको भूकम्प

काठमाडौँ । बझाङ केन्द्रबिन्दु भएर आइतबार भूकम्प गएको छ । जिल्लाको साइपाल केन्द्रबिन्दु भएर मध्याह्न १२ बजेर ९ मिनेटमा ४.४ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको धक्का आसपासका क्षेत्रमा महसुस

कोशीमा मुख्यमन्त्री हिक्मत कार्कीका स्वकीय सचिव नै एमालेको महाधिबेशन प्रतिनिधिमा पराजित

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीका स्वकीय सचिव नै नेकपा एमालेको आगामी महाधिवेशनका लागि प्रतिनिधि चयनमा पराजित भएका छन्। शनिबार भएको निर्बाचनमा एमाले अध्यक्ष केपी ओलीको निर्वाचन क्षेत्र झापा

बुद्ध एयरको जहाज अवतरणका क्रममा चरासँग ठोक्कियाे

काठमाडौँ । बुद्ध एयरको जहाज चरासँग ठोक्किएको छ । शनिबार काठमाडौँबाट पोखराका लागि उडेको जहाज अवतरणका क्रममा चरासँग ठोक्किएको हाे । फ्लाइट नम्बर ६१७ रहेकाे बुद्ध एयरकाे 9N-AOC जहाजमा सवार

मन्त्री घिसिङ धरान आउँदै

सुनसरी । उज्यालोको पिता भनेर चिनिने ऊर्जा, शहरी विकास तथा भौतिक पूर्वाधारमन्त्री कुलमान घिसिङ मंसिर १४ गते धरान आउन लागेका छन् । हाल अन्तरिम सरकारले नियुक्त गरेको घिसिङ नेतृत्वको उज्यालो

विराटनगरमा प्रतिनिधि छनोटका क्रममा तनाव सिर्जना, संस्थापन पक्षका नेता पर्शुराम बस्नेतमाथि इतर समूहका कार्यकर्ताले गरे हातपात

विराटनगर । विराटनगरमा नेकपा एमालेको ११औँ महाधिवेशनका लागि प्रतिनिधि छनोट भइरहेको क्रममा तनाव सिर्जना भएको छ। शनिबार पाञ्चालीस्थित एमाले पार्टी कार्यालय बाहिर संस्थापन पक्षका नेता पर्शुराम बस्नेतमाथि इतर समूहका कार्यकर्ताले

एमालेमा एघारौँ महाधिवेशनका लागि आज देशैभरि प्रतिनिधि छनौट हुँदै

काठमाडौँ । एघारौँ महाधिवेशनका लागि नेकपा एमालेले आज देशैभरि प्रतिनिधि छनौट गर्दैछ । एमाले केन्द्रीय कार्यालयका अनुसार मङ्सिर ११ गते सबै निर्वाचन क्षेत्रमा प्रतिनिधि निर्वाचनका लागि उम्मेदवारी मनोनयन भएको छ



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।