मुख्य

सुमना श्रेष्ठद्वारा प्रधानमन्त्री ओलीको राजीनामा माग

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ तथा सांसद सुमना श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा दिन आग्रह गरेकी छन्। जेन–जी प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोलीबाट १४ जनाभन्दा बढीको

जेनजीको प्रदर्शन : मृतकको सङ्ख्या १५ पुग्यो

काठमाडौँ । जेनजीको प्रदर्शनमा प्रहरीको गोली लागेर १५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्रमा सेन्टरमा ७ जना, सिभिल अस्पतालमा ३ जना, त्रिवि शिक्षण अस्पतालमा १ जना र सिनामंगल

जेनजी पुस्ताको प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या १४ पुग्यो

काठमाडौ । जेनजी पुस्ताको प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या १४ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मृतकको संख्या पुष्टि गरेको हो। यो विविरण सोमबार दिउँसो ४ बजेसम्मको हो। राष्ट्रिय ट्रमा

इटहरीमा प्रहरीद्वारा हवाई फायर, कर्फ्यु आदेश जारी गर्ने तयारी

सुनसरी । सुनसरीको इटहरीमा पनि प्रहरीले गोली चलाएको छ । भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दको विरोधमा प्रदर्शनमा उत्रिएको आन्दोलनकारीमाथि प्रहरीले गोली चलाएको हो । इटहरी उपमहानगरपालिकाभित्र रहेका प्रदर्शनकारीलाई लक्षित गरी

जेनजी प्रदर्शन : धनकुटाका एक सहित मृत्यु हुनेको सङ्ख्या दुई पुग्यो

काठमाडौँ । काठमाडौँको नयाँ बानेश्वर स्थित संसद् भवन अगाडि भएको प्रदर्शनमा प्रहरीको गोली लागेर मृत्यु हुनेकाे संख्या दुई पुगेकाे छ । साेमबार भ्रष्टाचार लगायत विरुद्ध जेनजी पुस्ताले प्रदर्शन गरेकाे थियाे

जेनजी प्रदर्शन : प्रदर्शनकारीको मृत्युपछि सिभिल अस्पताल क्षेत्र तनावग्रस्त

काठमाडौं । जेनजीको प्रदर्शनका क्रममा प्रहरीको गोली लागि घाइते भएका एकजनाको मृत्यु भएपछि युवाहरु आक्रोशित भएका छन् । आक्रोशित जेनजी युवाहरुले नयाँ वानेश्वरको सिभिल अस्पतालमा आक्रमण गरेका छन् । मृत्यु

झापाको दमकमा जेनजी आन्दोलनमा प्रहरीको गोली, एक घाइते

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर झापाको दमकमा जेन–जी युवाले गरेको प्रदर्शनमाथि प्रहरीले गोली चलाउँदा एक जना घाइते भएका छन् । आन्दोलन चर्किँदै गएपछि भीड नियन्त्रण गर्न प्रहरीले हस्तक्षेप

सामाजिक सञ्जाल बन्दको निर्णयप्रति १७ विद्यार्थी संगठनको आपत्ति, तत्काल फिर्ता लिन सरकारलाई माग

काठमाडौं । नेपाल सरकारले भदौ १९ गते मध्यरातदेखि सूचिकृत नभएका सामाजिक सञ्जालहरू जस्तै फेसबुक, इन्स्टाग्राम, युट्युब, ह्वाट्सएप, लिङ्क्डइन लगायतका प्लेटफर्महरूमा प्रतिबन्ध लगाएको निर्णयविरुद्ध १७ वटा विद्यार्थी संगठनहरूले संयुक्त रूपमा गम्भीर

‘जेनजी’ पुस्ताको प्रदर्शनलाई कुलमानको पनि साथ, जनाए ऐक्यबद्धता

काठमाडौँ । उज्यालो नेपाल अभियानका अभियन्ता कुलमान घिसिङले सोमबार हुन लागेको ‘जेनजी’ पुस्ताको भ्रष्टाचारविरोधी प्रदर्शनलाई समर्थन जनाएका छन्। सामाजिक संजालमा पोष्ट गर्दै उनले सरकारले सामाजिक संजाल बन्द गर्न गरेको निर्णयको

जनताको समस्या सिंहदरबारसम्म पुरयाउने अभियान हो: प्रचण्ड

लम्जुङ, २२ भदौं । पुष्पलाल मध्यपहाडी लोकमार्ग अभियानअन्तर्गत नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको टोली शनिबार श्री भक्ति नमूना माध्यमिक विद्यालय पुगेको छ। विद्यालयमा



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।