मुख्य

धनकुटा शहीदभूमि घर भई धरान नगरपालिका–११ मा बस्दै आएकी एकल महिला ह’त्या प्रकरणमा संलग्नलाई कारबाही गर्न माग

कर्णाली, १७ मङ्सिर । मानवअधिकारका लागि एकल महिला समूह कर्णाली प्रदेशले एकल महिला उषा राई ह’त्या प्रकरणमा संलग्नलाई कारबाही गर्न माग गरेको छ । एकल महिला समूहले धनकुटा शहीदभूमि घर

‘म उपबिजेता भएपनि धनकुटाका जनताको सुख र दु:खमा सधै साथ दिईरहन्छु’- सुनिल थापा

धनकुटा । नेपाली कांग्रेस केन्द्रिय कार्य सम्पादन समितिका सदस्य, पूर्व मन्त्री तथा प्रतिनीधि सभा सदस्य उम्मेदवार सुनिल वहादुर थापाले मतदाताहरुलाई धनकुटाको प्रदेशसभा (क) का जनताको घर दैलोमा पुगी धन्यवाद ज्ञापन

प्रतिनिधिसभा निर्वाचन : ४० वर्षमुनिका १० र ७० माथिका १४ सांसद

भीष्मराज ओझा, काठमाडौँ, १६ मङ्सिर । प्रतिनिधिसभा सदस्य निर्वाचनमा रुपान्तरण र युवा पुस्ताको प्रतिनिधित्वको कुरा प्रखररुपमा उठे पनि चुनावी परिणाम भने त्यस्तो देखिएन । पछिल्लो मतपरिणामअनुसार प्रतिनिधिसभाको प्रत्यक्षतर्फ एक सय

गल्ती कमजोरी बिर्सेर राजनीतिक संवाद हुनुपर्छ : उपाध्यक्ष नेम्वाङ

काठमाडौँ, १६ मङ्सिर । नेकपा (एमाले)का उपाध्यक्ष सुवास नेम्वाङले निर्वाचनबाट प्राप्त अभिमतलाई ध्यान दिँदै सरकार गठनलगायत सबै राजनीतिक दलसँग वार्ता र संवादका आधारमा अघि बढ्ने बताउनुभएको छ । सिंहदरबारस्थित संसदीय

निर्वाचनले उच्च राजनीतिक संस्कार स्थापित गर्‍यो : प्रमुख आयुक्त

काठमाडौँ, १६ मङ्सिर । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनले मुलुकमा उच्च राजनीतिक संस्कार स्थापित गर्न सफल भएको बताउनुभएको छ । निर्वाचनमा खटिएका मुख्य निर्वाचन अधिकृत,

‘समृद्धिको मार्ग : कर्णाली करिडोर’

मिमबहादुर रावल/मान्म, १६ मङ्सिर । विकासको हरेक पक्षबाट पछाडि परेको कर्णाली क्षेत्रको उन्नतिका लागि निर्माण सुरु गरिएको कर्णाली करिडोरलाई यहाँका बासिन्दाले आफ्नो भाग्य र भविष्यसँग जोड्ने गरेका छन् । ‘साउथ

धरान घटनाको सत्य तथ्य पत्ता लगाई दोषीलाई कारबाही गर्न माग गर्दै धनकुटा प्रशासनबाट गृह मन्त्रालयमा पठाइयो ज्ञापन पत्र

धनकुटा,१६ मंसिर । धनकुटाको सहिदभूमि गाउँपालिका घर भई धरान १३ मा बस्दै आएकी एकल महिला उषा राईको जागरन आमा समुहको नि’र्घात कु’टपिटबाट भएको ह’त्याको दोषी लाई कारबाहिको माग गर्दै मानव

संसद्मा एक दर्जन दलको प्रतिनिधित्व, कुन दलबाट को विजयी ?

काठमाडौँ, १६ मङ्सिर । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको नतिजा अन्तिम चरणमा छ । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ एक सय ६५ मध्ये एक सय ६२ स्थानको नतिजा आइसकेको छ । स्याङ्जा निर्वाचन

सुकुम्बासीलाई असुरक्षित हुने काम नगर्न आयोगको आग्रह

काठमाडौँ, १६ मङ्सिर । राष्ट्रिय भूमि आयोगले देशभरका भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको लगत सङ्कलन र प्रमाणीकरणको काम भइरहेको जनाएको छ ।आयोगका उपाध्यक्ष नहेन्द्र खड्काका अनुसार भूमिहीनको लगत सङ्कलन,

समानुपातिक मत : एमालेको अग्रता, कांग्रेस दोस्रो स्थानमा

काठमाडौँ, १६ मङ्सिर । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत प्रतिनिधिसभा सदस्यको समानुपातिक प्रणालीतर्फ हालसम्म एक करोड तीन लाख ८२ हजार ८५ मतगणना सम्पन्न भएको छ । निर्वाचन आयोगको सूचना प्रणालीमा



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।