लन्डन, २३ असाेज । गैरआवासीय नेपाली संघ (एनआरएनए) लाई परराष्ट्र मन्त्रालयले हिजो शुक्रवार अर्को एउटा पत्र पठाएको छ । मन्त्रालयले पठाएको पछिल्लो पत्रले एनआरएनएको १०औं महाधिवेशन थप अन्योलमा परेको छ
गलेश्वर, २३ असोज । सूचना प्रविधिको विकाससँगै हुलाक सेवाको अस्तित्व पछिल्लो समय सङ्कटमा परेको छ । नेपालमा विसं १९३५ देखि सुरु भएको हुलाक सेवाले जनताको घरदैलोमा सेवा पु¥याउँदै आए पनि
काठमाडौं, २२ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले ८८ दिनपछि मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् । शुक्रबार मन्त्री र राज्यमन्त्रीसहित १८ जना थप भएपछि देउवा मन्त्रिपरिषद्ले पूर्णता पाएको हो । यसअघि ६
काठमाडौं, २२ असोज । मन्त्रिपरिषद्ले शुक्रबार पूर्णता पाएको छ । सरकार गठन भएको ८८ दिनमा प्रधानमन्त्री शेरबहादुर देउवाले गैरसांसद गजेन्द्र हमाललाई मन्त्री बनाएर मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन् । नवनियुक्त मन्त्रीहरूले
काठमाडौँ, २२ असोज ।वाग्मती प्रदेश सरकारले सार्वजनिक यातायातको भाडा समायोजन गरी बृद्धि गरेकामा उपभोक्ताले आपत्ति जनाएका छन् । चाडबाड मुखमा आम उपभोक्ताको ढाड सेक्ने गरी बिना आधार भाडा वृद्धि गरिएको
बैतडी, २२ असोज । यहाँ स्वास्थ्यकर्मीमाथि हातपात भएको छ । पुर्चौडी नगरपालिका–१ स्थित हाट स्वास्थ्यचौकीमा कार्यरत दुई महिला स्वास्थ्यकर्मीमाथि हातपात भएको हो । पुर्चौडी–१ कुडीखेत टोलका सुरेन्द्रबहादुर धनुसेले मदिरा सेवन
धनकुटा,२१ असोज । जिल्ला प्रहरी कार्यालय धनकुटाले न’क्कली नोटको कारोबारमा संग्लन गरेका ६ जनालाई पक्राउ गरि आज सार्वजनिक गरेको छ । न’क्कली नोट कारोबारमा पक्राउ पर्नेहरुमा धनकुटा नगरपालिका वडा न
–तारानाथ आचार्य,बलेवा, २१ असोज । नेपाल सरकारले आर्थिक वर्ष २०७८÷७९ को बजेटमा विद्यालय कर्मचारी, सहयोगी र बालविकास सहजकर्ताको मासिक तलब वृद्धि गर्ने घोषणा ग¥यो । तर, बागलुङका केही स्थानीय तहले
–ज्ञानेन्द्र न्यौपाने,रसुवा, २१ असोज । ठूलोे ढुङ्गा लच्किएका कारण उत्तरी रसुवास्थित याङयाङ खोलाको पासाङल्हामु राजमार्गमा जो,खिम बढ्दै गएको छ । कुनातर्फ रहेको एक विशाल ढुङ्गाले माटो भागसमेत केही मात्रामा छोडी
–रवीन्द्र काफ्ले,पाँचथर, २१ असोज । उपचाररत बालिकाको मृत्यु प्रकरणमा गए राति जिल्ला अस्पतालमा तोडफोड हुँदा अस्पतालका संरचनामा क्षति पुगेको छ । स्वास्थ्यकर्मीको लापरवाहीले बालिकाको ज्यान गएको आरोप लगाउँदै तोडफोडमा उत्रिएको