–केदार मगर, खोटाङ, दोर्पास्थित बुवालुङमा सञ्चालित अन्नपूर्ण माविको पर्खाल निर्माण सम्पन्न गरेको डेढ महिना नबित्दै भ,त्किएपछि अहिले सामाजिक सञ्जाल फेसबुकमार्फत निर्माण उपभोक्ता समिति तथा विद्यालयको चर्को आलोचना भइरहेको छ ।
–कृष्ण न्यौपाने, दमौली,अघोषितरुपमा हुने विद्युत्भार कटौतीका कारण तनहुँका उपभोक्ता हैरान बन्दै गएका छन् । विनासूचना प्राधिकरणले पटकपटक विद्युत् कटौती गर्दा अनलाइन कक्षा पढ्ने विद्यार्थी र उद्योगी व्यवसायी मर्कामा छन् ।
दुर्गा देवकोटा, टीकापुर, कैलालीमा किसानको स्थानीय उत्पादन बिक्री गर्ने हाटबजार सञ्चालनमा नआउँदा तरकारीको मूल्य आकाशिएको छ । कोरोना महामारी समुदायमा फैलिएपछि बन्द भएका हाटबजार सञ्चालनमा नआउँदा अहिले तरकारी किन्न नसक्ने
राजविराज, विगत एघार दिनदेखि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा सञ्चालित पिसिआर परीक्षण बन्द रहेको पाइएको छ । सम्भावित कोभिड–१९ को तेस्रो लहरको खतरा बढिरहेका बेला पिसिआर परीक्षण रोकिँदा सर्वसाधारण समस्यामा परेका
चितवन,जिल्लामा कोरोना सङ्क्रमित बढ्दै जाँदा अस्पतालमा अक्सिजनको अभाव हुनसक्ने देखिएको छ । अस्पतालमा आउने बिरामी र क्षमताका आधारमा अक्सिजन अभाव हुने देखिएको हो । अहिलेकै तुलनामा कोरोना सङ्क्रमित बढ्दै गएमा
काठमाडौं- नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त भएका कुलमान घिसिङले आज पदभार ग्रहण गरेका छन्। उनी आफैले ११ महिना अगाडी छाडेको कुर्चीमा फर्केका छन् । प्राधिकरणमा कुलमान दोस्रोपटक गत सोमबार
धनुषा, धनुषामा भजनकीर्तन भइरहेका बेला माइकमा करेन्ट प्रवाह भई दुई कीर्तनमण्डलीको ज्यान गएको छ । क्षीरेश्वरनाथ नगरपालिका–३ पर्साटोलका बुलन यादवको घरमा मङ्गलबार भइरहेको भजनकीर्तनमा माइकमा करेन्ट प्रवाह हुँदा दुई जनाको
काठमाडौँ, कोभिड–१९ को सङ्क्रमण वृद्धिसँगै काठमाडौँ उपत्यकामा निषेधाज्ञामा कडाइ गर्न थालिएको छ । अघिल्लो हप्ता सेमिनार, गोष्ठी, बैठक भर्चुअलरुपमा मात्रै गर्ने निर्णय गरेको स्थानीय प्रशासनले यसपालि राति ८ बजेबाट सार्वजनिक
काठमाडौं । गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तको प्रतिनिधित्वमा आज सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटघाट सम्पन्न भयो । भेटमा अध्यक्ष पन्तले प्रधानमन्त्री देउवालाई सफल कार्यकालका लागि शुभकामना व्यक्त गर्नुभयो ।
मुग्लिन, २६ साउन ,चितवनमा दुई वटा मोटरसाइकल एकापसमा ठो,क्किदाँ एक जनाको मृ,त्यु भएको छ । पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना–३ कुरिनघाटमा आज काठमाडौँबाट मुग्लिनतर्फ आइरहेको बा४६प ३२० नंको मोटरसाइकल र विपरीत