धनकुटा खबर । धनकुटा नगरपालिकाले नगरका हरेक चौकहरुमा फ्रि वाइफाई डिजिटल सूचनाको ब्यबस्था गरिने जानकारी दिएको छ । नगरपालिकाले आईतबार पत्रकार सम्मेलन गरेर यस्तो जानकारी दिएको हो । नगरबासीहरुको सूचनामा
धनकुटा खबर । प्रदेश न १ का आन्तरीक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले धनकुटा बासीले प्रदेशको राजधानी धनकुटा माग गर्नु नैसर्गिक अधिकार भएको बताएका छन् । धनकुटामा गरिएको पत्रकार
धनकुटा खबर । खनखनी पैसा नबुझाएसम्म नगरबाट संकलित फोहरमैला ब्यबस्थापन केन्द्रमा घुम्न त के छिर्न समेत पाइदैन भन्ने सुन्दा तपाइलाई पत्यार नलाग्दो हो तर धनकुटा नगरपालिकाले संचालन गरिरहेको फोहरमैला ब्यबस्थापन
धनकुटा । नेपालको सबै भन्दा सफा शहर धनकुटा बजार हो । धनकुटा नगरपालिकाले नगर र काशी राजमार्गका खाली जमिनमा फुलबारी बनाउन शुरु गरेको छ । हाल हिले धनकुटा सडक खण्ड
काठमाडौँ । बडादशैँको खुशियालीमा सैनिक मञ्च टुँडिखेलमा आज फूलपाती बढाइँ गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा फूलपाती बढाइँ गरिएको हो । बढाइँ कार्यक्रममा नेपाली सेनाले राइफल र तोपको साथै
काठमाडौँ । नेपालमा गणतन्त्र स्थापनापछि सङ्ग्रहालयका रुपमा परिणत भएको नारायणहिटी राजदरबारमा रहेको नेपालका राजाहरुले लगाउने श्रीपेच आज सर्वसाधारणका लागि अवलोकन गर्न खुला गरिएको छ । नारायणहिटी दरबारमा रहेका श्रीपेच, राजदण्ड
धनकुटा खबर । आउँदै गरेको बिजया दशमी तथा तिहारलाई लक्षित गरेर धनकुटा नगरपालिकाले शनिबार मासु,किराना,कपडा,होटल लगाएत २३ वटा पसलहरुमा अनुगमन गरेको छ । निरिक्षणका क्रममा टोलीले १५ हजार बरावरको ५०
धनकुटा खबर । कर्मकाण्डी रुपमा दशै तिहारको बेला हुने बजार अनुगमन धनकुटाको छथरजोरपाटी गाउँपालिकामा दशैं सुरु भई सक्दा समेत भएको छैन् । साविक तेलिया, तांखुवा, परेवादिन, हातिखर्क, मुर्तिढुङ्गगाका साथै तेह्रथुम
धनकुटा । भाली बुधबार स्टेप धनकुटाले एक–एक घण्टाको अन्तरमा धनकुटा बजारका बिभिन्न स्थानहरुमा आगो लगाएर देखाउने छ । त्यसपछि आगालागी हुन नदिने उपाय र यसबाट बच्ने उपाय पनि सिकाउनेछ ।
धनकुटा । धनकुटाको त्रिवेणी मा.बि. र श्रीमान् टंक मा.बि.का बाल कल्व धनकुटा नगरपालिकाका उत्कृष्ट बाल कल्वबाट पुरस्कृत भएका छन् । सामुदायिक विकास मन्च ईलाम र धनकुटाले नगरका ५ बिद्यालयमा आयोजना