धनकुटा खबर, बैशाख २४ । कोशी राजमार्गको धरान–धनकुटा स्थित गुठिटार देखि भोजपुरको दक्षिणमा रहेको घोडेटार बजार सम्म जाने ४० किलोमिटर नयाँ सडक सन्जाल निर्माण गरिएको छ । साबिक बेलहारा, आँखिसल्ला
बैशाख २४ । प्रधानन्यायाधीश सुशीला कार्की नियमित काममा फर्किएकी छन् । प्रधानन्यायाधीश कार्कीविरुद्धको महाभियोगको प्रस्तावमा परेको रिट निवेदनमाथि सर्वोच्च अदालतले तत्काल कामकारबाही अघि नबढाउन अन्तरिम आदेश दिएपछि उनी आजदेखि काममा
काठमाडौं । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस–माओवादीले वैशाख ३१ मा हुने स्थानीय निर्वाचनमा केही महानगरपालिकामा गरेको चुनावी तालमेललाई देश बनाउने नभई छोरी जिताउने तालमेल भएको टिप्पणी गरेका छन्
काठमाडौँ । सर्वोच्च अदालतले केही दिन अगाडि गरेको अाईजीपी प्रकरणको फैसलाप्रति अवकाशप्राप्त डिआइजी पार्वती थापामगरले गम्भिर आक्रोश व्यक्त गरेकी छन् । सर्वोच्चले जयबहादुर चन्दलाई प्रहरी महानिरीक्षक बनाउन सरकारले गरेको निर्णयलाई
सत्तारुढ नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरेको छ। कांग्रेस र माओवादी केन्द्रका २५१ सांसदले हस्ताक्षर गरी आइतबार संसद सचिवालयमा महाभियोग प्रस्ताव दर्ता गराएका
सरकारले व्यवस्थापिका संसद्मा दर्ता गरेको संविधान संशोधन विधेयक र स्थानीय तह निर्वाचनको विषयलाई लिएर सत्तारूढ दलभित्रै मतभेद सुरु भएको छ । प्रमुख प्रतिपक्षी र संविधानप्रति असन्तुष्ट मधेसी मोर्चालाई मनाउने कसरतमा
धादिङको रुवीभ्याली घुम्ने क्रममा हिउँमा चिप्लिएर वेपत्ता भएका ताइवानी युवक लाइङ सिंङ युन लाई ४७ दिनपछि जीवितै भेटिए । बाटो बिराएर धादिङको रुवीभ्याली स्थित पान्साङपास भन्दा केही तल भिरमा फसेका
काठमाडौं । नेपालको तीन विभिन्न क्षेत्रको भविष्यमा ठूलो भूकम्प जाने परिकल्पना गर्दै सरकार नेतृत्वको एक नयाँ अध्यनले भवन निर्माणको अवस्था अहिलेको जस्तो भए काठमाडौंमा ठूलो जनधनको क्षति हुने आंकलन गरेको
काठमाडौँ, दुई वर्षअघि गएको भूकम्पका कारण भत्किएका राष्ट्र बैंकको बालुवाटारस्थित मुख्यालय भवन (ललितानिवास) र थापाथलीस्थित बैंकिङ कार्यालय भवन (थापाथली दरबार-सिंहमहल)को सम्पूर्ण संरचना करिब ८ करोड रुपैयाँमा बिक्री भएको छ ।
नेपाल सद्भावना पार्टीको राष्ट्रिय अध्यक्ष सरिता गिरीले आज आफ्नो फेसबुक पोस्ट मार्फत राजालाई मिस गरेको भन्दै राजा बिरेन्द्रको सम्झना गरेकी छिन् | केहि समयको अन्तरमा दुई वटा पोस्ट गरेकी गिरीले