मुख्य

यसरी दुःख दिन थाल्यो भारतले नेपालीलाई, सरकार मौन

विराटनगर, २७ चैत । दुई वर्षअघि भारतमा धार्मिक प्रवचन सुन्न पुगेका करिब २५ नेपाली डेढ वर्ष कारागारमा बसेपछि पनि अहिलेसम्म कानुनी झन्झटबाट मुक्त हुन पाएको छैन् । ‘पूर्ण ब्रह्म कवीर

धनकुटाका भुकम्प पीडितलाई अनुदान रकम वितरण थालियो

धनकुटा खबर, चैत २७ । धनकुटाका भुकम्प पिडितहरुलाई घर निर्माणका लागि पहिलो चरणको अनुदान रकम बितरण गरिने भएको छ । नेपालको १७ जिल्लामा दोस्रो चरणको अनुदान वितरण कार्यक्रम अन्तर्गत धनकुटामा

१०० वर्षका बृद्वा मतदानको पर्खाइमा, भन्छन-“वैशाख ३१ गतेसम्म त अब कसो नबाचौंला ? त्यहाँबाट पनि उता सर्यो भने चाही यसै भन्न सकिँदैन ।”

पथरी (मोरङ), २६ चैत । पछिल्लो स्थानीय निर्वाचन हुँदा मोरङ पथरी शनिश्चरेका मानबहादुर भित्रिकोटी ८५ औं वसन्त पार गर्दै हुनुहुन्यो । अहिले उनी उमेरले एक शताब्दी अर्थात् एक सय वर्ष

‘घरेलु कामदार रोकले अवैध बाटोबाट विदेश जाने बढ्छन्’

काठमाडौँ, २३ चैत । संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले घरेलु कामदारलाई वैदेशिक रोजगारीमा पठाउन रोक्न दिएको निर्देशनले अवैध रुपमा हुने महिला तस्करी बढाउने ‘घरेलु कामदार सरोकार समाज’ले जनाएको छ

नाकाबन्दीको स्मरण गर्दै ओलीले भने, “सक्छौ भने मद्दत गर, सक्दैनौ भने चुप लागेर बस, हामीलाई गरिखान देऊ, हामी गरिखान सक्छौँ ।”

काठमाडौँ, २२ चैत । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले छिमेकी मुलुकले सक्ने भए सहयोग गर्न तर असहयोग नगर्न आग्रह गर्नुभएको छ । मदन भण्डारी कला साहित्य प्रतिष्ठानको पुरस्कार

विदेशी जेलमा रहेका नेपाली कामदारलाई सरकारले निःशुल्क कानुनी सहायता प्रदान गर्ने

काठमाडौँ, २२ चैत । वैदेशिक रोजगारीको क्रममा विभिन्न मुलुकमा जेल जीवन बिताइरहेका नेपाली नागरिकलाई सरकारले निःशुल्क कानुनी सहायता प्रदान गर्ने भएको छ । वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले जेल परेका व्यक्तिहरुलाई

‘धनकुटालाई संघिय राज्यको राजधानी बनाउनुपर्ने’ लगायतका माग सहित आदिवासी र आठपहरीयाले बुझायो ज्ञापन–पत्र (फोटो फिचर सहित)

धनकुटा खबर, चैत २० । संविधानमा आदिबासी जनजातिहरुको अधिकारको कार्यान्वयनको बिषयलाई लिएर नेपाल आदिवासी जनजाति जिल्ला समम्वयन समिति र किरात आठपहरीया समाजले जिल्ला प्रशासन धनकुटा मार्फत् नेपाल सरकारलाई ज्ञापन–पत्र बुझाएका

अप्रिल २ तारिख ‘विश्व अटिजम जनचेतना दिवस’: के हो अटिजम ? यसबारे जनचेतना आवश्यक

काठमाडौँ, १९ चैत । आफ्ना बालबालिकाको शारिरीक र मानसिक विकास राम्ररी नभएको तथ्य धेरै अभिभावकले समयमै बुझ्न नसक्दा अटिजम रोगपीडितले भने जस्तो स्याहार पाउन सकेका छैनन् । साधारण बच्चाभन्दा अटिजम

नेपाल-भारत सीमामा तारबार लगाउन सुरु ! एसएसबी रोक्न आएपछि स्थानीयले गरे प्रतिकार (हेर्नुस् फोटो फिचर/ भिडियो सहित)

गुलरिया (बर्दिया), १८ चैत । राजापुरस्थित ८६ र ८७ नं सीमा स्तम्भको ८० मिटर उत्तर नेपाली भूभागमा तारबार लगाउँदा भारतीय सुरक्षाकर्मी एसएसबीले विरोध गरेका छन् । चैत १६ र १७

रुखलाई सीमास्तम्भ मान्न तयार भएनन् नेपाली, सीमास्तम्भ बर्षौ देखि गायब

कञ्चनपुर, चैत १५ । दुई देशको सिमाना एउटा हरियो रुखले छुट्याएको छ भन्दा पत्यार लाग्न गाह्रो होला । तर अठार दिनअघि सिमानामा ज्यान गुमाएका सहिद गोविन्द गौतमलाई गोली लागेको स्थानमा



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।