काठमाडौँ, १४ चैत । प्रत्येक वर्ष चैत कृष्ण औँसीका दिन मनाइने घोडेजात्राका अवसरमा नेपाली सेनाले घोडा दौड तथा विभिन्न अश्वकला प्रदर्शन गरेको छ । सेनाद्वारा टुँडिखेलमा आज आयोजित समारोहमा टाँगन
काठमाडौँ, १४ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चीनका राष्ट्रपति सी जिनफिङबीच द्विपक्षीय सहयोग आदानप्रदान तथा आपसी सहकार्य गर्ने विषयमा छलफल भएको छ । चीनको राजधानी बेइजिङस्थित ग्रेट अफ
धनकुटा खबर, १३ चैत । सुनसरीको धरानबाट प्रकाशित एक दैनिक पत्रिकाले आफ्नो जिल्ला बिरुद्ध समाचार प्र्काशन गरेको भन्दै धनकुटा बजार ब्यबस्थापन समितिले उक्त पत्रिकाको प्रकाशन बहिष्कार गर्ने चेतावनी दिएको छ
धनकुटा खबर, चैत १३,तेह्रथुम । मध्ये–पहाडी राजमार्गको तेह्रथुम–धनकुटा खण्डमा अबस्थित नेपालको घोषित नमुना शहर बसन्तपुर बजारलाई पर्यटर्नको माध्यमद्वारा आर्थिक टेवा दिन ढुंगे बगैचा सन्चालनमा ल्याईने भएको छ । धनकुटा, तेह्रथुम
काठमाडौँ, १२ चैत । भारतीय सेनाध्यक्ष विपीन रावत चैत १५ गते मङ्गलबार नेपालको चारदिने भ्रमणका लागि आउनुहुनेभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले उहाँलाई आगामी बुधबार राष्ट्रपति भवन शीत्तल निवासमा आयोजित
काठमाडौं, चैत ११। नेपाल प्रहरीले स्थानीय तहको निर्वाचनलाई आवश्यकपर्ने म्यादी प्रहरीको भर्ना खुलाएको छ । सोसम्बन्धी सूचना नेपाल प्रहरीको वेबसाइट www.nepalpolice.gov.np मा प्रकाशन गरिएको केन्द्रीय प्रहरी समाचारकक्षले जनाएको छ ।
धनकुटा खबर, १०चैत । एक सय ३५ बर्ष पुरानो धनकुटाको ऐतिहाँसिक सल्लेरी वनका खोटे सल्लाका रुखहरु काट्न शुरु गरिएको छ । धनकुटा नगरपालिकाको ३,४ र ६ वडाको ४३ दशमलव ७२
अपडेटः विराटनगर, चैत्र ९ । पूर्व पश्चिम राजमार्गको मोरङ कानेपोखरीमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने ३३ जना घाइते भएका छन् । घाइतेमध्ये १ जनाको अवस्था गम्भिर
काठमाडौँ, ९ चैत । निर्वाचन आयोगले आगामी वैशाख ३१ गतेका लागि घोषित स्थानीय तह निर्वाचन सम्पन्न नभएसम्मका लागि तालिम, गोष्ठी, सेमिनार, अवलोकन भ्रमण प्रयोजनार्थ हुने वैदेशिक भ्रमण कार्यक्रम स्थगन गर्न
भीमदत्तनगर, ९ चैत । चौध दिनअघि आनन्द बजारमा भएको झडपका क्रममा हराएको नेपाल प्रहरीको पेस्तोल र त्यसको म्यागजिन भेटिएको छ । कल्भर्ट निर्माणका विषयलाई लिएर नेपाली र भारतीय सुरक्षाकर्मीबीच गत