मुख्य

श्रेणीविहीन पदमा स्नातकोत्तर उत्तीर्णको आवेदन

काठमाडौँ, ६ चैत । नेपाल वन सेवाको श्रेणीविहीन स्थायी पदमा आवेदन दिनेको लोकसेवा आयोगको केन्द्रीय कार्यालयमा भीड लागेको छ । कक्षा ८ उत्तीर्णको शैक्षिक योग्यता तोकिएको भए पनि स्नातकोत्तर तह

काभ्रेको पाँचखालमा २८ देशका सेनाको अभ्यास हुने, अभ्यास सोमबार देखि सुरु

काठमाडौँ, चैत ६ । संयुक्त राष्ट्र सङ्घको आह्वानमा विश्व शान्ति स्थापना कार्यमा परिचालन भएकासहित २८ मुलुकका सेना अहिले काभ्रेको पाँचखालमा भेला भएका छन् । नेपाली सेनाले वीरेन्द्र शान्ति कार्य तालिम

‘अब स्थानिय निकायको चुनाव भएपछि माओवादीले उठाएको संविधान सभा कार्यान्वयनसंगै गणतन्त्र संस्थागत हुन्छ’ : हेमराज भण्डारी

धनकुटा खबर, फागुन ४ । नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य हेमराज भण्डारीले बैशाख ३१ मा हुने स्थानिय निकायको चुनाव आफ्नो पार्टीको ३० बर्षिय राजनैतिक रणनीतिको दोस्रो सफल भएको बताएका छन्

श्रीमान बिदेशमा श्रीमती नेपालमा : यस कारण बिग्रिन्छन नेपालमा श्रीमती !

पछिल्लो समय वैदेशिक रोजगारीमा गएका श्रीमानका श्रीमतिहरु नेपालमा बिग्रिएको धेरै समाचार प्रकासनमा आएका छन् । श्रीमानको कमाइमा श्रीमातीको मस्ती….., विदेशमा श्रीमानलाई सास्ती, नेपालमा श्रीमतिको अर्कैसंग मस्ती…. जस्ता हेडलाईनहरु दैनिक जसो

एमालेको शक्ति प्रदर्शन, मोर्चाद्वारा यात्रीबसमा आगजनी, नेपालगन्जमा गोली चल्यो

नेपालगन्ज, चैत १ । बाँकेमा मधेसी मोर्चाका कार्यकर्ताले एउटा यात्रीबाहक बसमा आगजनी गरेका छन् । एमालेको मेची–महाकाली अभियानअन्तर्गत् मंगलबार नेपालगन्जमा हुने आमसभाविरुद्ध बन्द आह्वान गरेको मोर्चाका कार्यकर्ताले सभामा जाँदै गरेका

बिरोधमा छथर गाबिसको नयाँ कार्यालय स्थापना, सचिवहरुलाई अविरजात्रा गरेर कार्यालयमा भित्रयाईयो

धनकुटा खबर, फागुन ३० । धनकुटाको छ थर गाउँपालिका अन्तर्गत साबिक ३ गाबिसका असन्तुष्ट जनताहरुले जिल्लाको जोरपाटी बजारमा छथर गाबिसको कार्यालय स्थापना गरेका छन् । मन्त्री परिषदको निर्णय अनुसार स्थानिय

ताराकुमारीको सकस : घरमा खाने अन्न नहुँदा साहुबाट उधारोमा मागेर लालाबाला पाल्दै

छेरवाङ, सिद्धि, चितवन, २९ फागुन । पखेरामा बनेको सानो झुप्रोको माइती घर । अगेना छेउमा मैलो चोलो र फरियामा डङ्रङ्ग सुतेकी छिन् ताराकुमारी चेपाङ । झिङ्गा भन्किरहेको छ । झिङ्गा

विस्थापितहरुको एकै स्वर : भन्छन, ‘पहिले घर अनि मात्रै भोट’

गोरखा, २९ फागुन । सरकारले वैशाख ३१ मा स्थानीय तहको निर्वाचन गर्ने मिति घोषणा गरेपछि गोरखाका दुई नगरपालिका र नौ गाउँपालिकाका स्थानीयबासीमा उत्सुकतासहित चुनावी तयारीले छोपेको छ । पार्टीमा क्रियाशील

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारहरुले पाउने खर्च सीमा तोक्यो, कस्ले कति पाउने ?

काठमाडौँ, २८ फागुन । निर्वाचन आयोगले आगामी वैशाख ३१ का लागि तय गरेको स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारहरुले खर्च पाउने सीमा तोकेको छ । आयोगले स्थानीय तह निर्वाचनमा भाग लिने

स्थानीय निकाय भङ्ग, अधिकारसम्पन्न ७४४ स्थानीय तह क्रियाशील

काठमाडौँ, २८ फागुन । नेपाल राजपत्रमा सूचना प्रकाशित भएसँगै ७४४ स्थानीय तह कार्यान्वयनमा आएको छ । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले शुक्रबार एक सूचना गरी ४८१ गाउँपालिका, २४६ नगरपालिका,



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।