क्वालालम्पुर (मलेसिया), २८ फागुन । कास्की मिजुरे गाविस–२ का दीपक अधिकारी तीन वर्षदेखि मलेसियामा श्रम बेचिरहनुभएको छ । भने जति तलब पाउनुभएको छ तर एउटै साँघुरो कोठामा कोच्चिएर १५ जना
धनकुटा खबर, फागुन २७ । मन्त्रालयले फिर्ता बोलाएपनि अटेर गरेर बसेको भन्दै पशुसेवा कार्यालय धनकुटामा किसानहरुले तालाबन्दी गरेका छन् । पशु विकास मन्त्रालयले ३ दिन भित्र मन्त्रालयमा हाजिर हुन परिपत्र
महेन्द्रनगर, २७ फागुन । भारतीय सुरक्षाकर्मी (एसएसबी)को गोली लागेर गोविन्द गौतमको मृत्यु भएपछि नेपाल भारत सीमा क्षेत्रमा प्रदर्शन भएको छ । गौतमले ज्यान गुमाएको कञ्चनपुरको आनन्दबजार नजिकैको सीमा नाका शुक्रबार
कञ्चनपुर घटनाप्रति सरकारको विरोध काठमाडौँ, २६ फागुन । सरकारले भारतीय सुरक्षाकर्मीले गोली प्रहार गर्दा निर्दोष नेपाली नागरिकको ज्यान गएको घटनाप्रति स्तब्ध भएको जनाएको छ । गृह मन्त्रालयले आज साँझ विज्ञप्तिमार्फत
जाजरकोट, २६ फागुन । सदरमुकाम खलङ्गाबाट साल्मा–५ खारातर्फ गइरहेको ना ३ ख २२७९ नं को यात्रु बस आज पासागाड खोलामा दुर्घटनाग्रस्त हुँदा २५ जनाको मृत्यु भएको छ । भेरीमालिका नगरपालिका–४
काठमाडौँ, २५ फागुन । नेकपा (एमाले)ले आफ्ना कार्यकर्तालाई सप्तरीको राजविराजमा भएको हिंसात्मक घटनाको स्पष्ट जानकारी दिन बिहीबार उपत्यकामा बृहत् भेलाको आयोजना गर्दैछ । आज पार्टी महासचिव ईश्वर पोखरेलको अध्यक्षतामा बसेको
लिबाङ (रोल्पा), २४ फागुन । दश वर्षे सशस्त्र युद्धका बेला अपहरणमा परेका मिरुल, रोल्पाका पत्रकार धनबहादुर रोकामगरकी छोरी पवित्रा रोकामगरले रुँदै भनिन्, “मेरा बुबाको कलमले कस्को के बिगारेको थियो ?
२३ फागुन, सप्तरीको राजविराजको गजेन्द्रनारायण औद्योगिक क्षेत्रमा एमालेको मेची –महाकाली अभियानको सभालाई विथोल्न आएका मोर्चाका कार्यकर्ता र प्रहरीबीच झडपमा मृत्यु संख्या चार पुगको छ । एकजनाको घटनास्थलमै र तीन जनाको
सरकारले स्थानीय तहको संख्या ७४४ रहने निर्णय गरेको छ। तीनजना मन्त्रीहरुको कार्यदलको उक्त सिफारिसलाई आइतबार अबेर साँझ सकिएको मन्त्रिपरिषद्को बैठकले अनुमोदन गरेको कार्यदलमा रहेका मन्त्री नवीन्द्रराज जोशीले जानकारी दिए। यसअघि
धनकुटा खबर, फागुन २२ । जिल्ला दैवी प्रकोप उद्धार समिति धनकुटाले ३३ जना भुकम्प पीडितको घर सर्भेक्षणको लागि पुनः निर्माण प्राधिकरणमा सिफारिस गरेको छ । २०७२ साल बैसाख १२ गते