काठमाडौँ, १३ वैशाख । नौ महिनासम्म गर्भमा राखेर जन्म दिने आमालाई सम्मान गर्न वैशाख कृष्णऔँसीका दिन आज आमाको मुख हेर्ने दिनका रुपमा मनाइँदैछ । जीवित आमालाई मीठो खान लाउन दिई
काठमाडौं, १२ बैशाख । भुकम्पपछिको पूर्ननिर्माणमा एकीकृत नमूना बस्ती निर्माण गरेर उदाहरणीय काम गरेको भन्दै भुकम्पपीडित तथा सहयोगी समाजले सिताराम कट्टेल र कुञ्जना घिमिरे(धुर्मुस–सुन्तलीलाई) अभिनन्दन गरेको छ । मंगलबार समाजले
धनकुटा, बैशाख १२ । धनकुटाका नगरमा देखिएको बिभिन्न समस्या समधानको माग गर्दै नेकपा एमाले नगर कमिटी धनकुटाले धनकुटा नगरपालिकामा ज्ञापन–पत्र बुझाएको छ । नगरकमिटीका ईन्चार्ज नरेन्द्र पोखरेलको नेतृत्वमा बिभिन्न ६
धनकुटा खबर, सोमबार अपरान्ह धनकुटाको मुलघाट सडक खण्डमा बस दुर्घटना हुंदा २७ जना घाईते भएका छन् । https://youtu.be/3_DpYmmqMFk संखुवासभाको खाँदबारीबाट धरान जाँदै गरेको को १ ख ४०७२ नं.को पशुपति यातायात
काठमाडौँ, ११ वैशाख । प्रहरीले नायब महानिरीक्षक नवराज सिलवाललाई प्रहरीले आज सोधपुछका लागि नियन्त्रणमा लिएको छ । प्रहरी महानिरीक्षकसम्बन्धी सर्वोच्च अदालतमा परेको मुद्दामा कार्यसम्पादन मूल्याङ्कन कीर्ते गरेको र प्रहरी महानिरीक्षकले
सल्लेरी (सोलुखुम्बु), १० वैशाख । सीता एयरलाइन्सको विमान दुर्घटनाबाट जोगिएको छ । काठमाडाँैबाट लुक्लाका लागि उडेको नौ एनएएचआर सीता एयरको विमानलाई लुक्लाको मौसम प्रतिकूलताका कारण फाप्लु विमानस्थलमा आकस्मिक अवतरण गराइएको
धनकुटा खबर, धनकुटा नेपाल सरकारको न्यूनतम शर्त तथा कार्यसम्पादन मापन (एमसीपीएम) मा यो बर्ष सहित लगातार पाचौं पटक प्रथम भएको जिल्ला हो । यसले धनकुटा बिकासका लागि सरोकारवाला सबै पक्ष
धनकुटा खबर, तेह्रथुमको आठराई गाउँपालिपकामा रूखले किचेर शुक्रबार अपराहन्न एक जनाको मृत्यु भएको छ । आठराई गाउँपालिका २ साविक खाम्लालुङ ९ दोरपमा गोलियाका लागि उतिसको रूख ढाल्ने क्रममा ईलाम घर
धनकुटा खबर, वैशाख ८ । संखुवाभाको भोटखोला गाउँपालिकामा अरुण नदी थुनिएको विषयको ध्यानाकर्षण गर्दै जिल्ला प्रशासन कार्यलयले सम्वन्धित प्रकोपबाट सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ । जिल्ला सुरक्षा समिति धनकुटाको
काठमाडौं, वैशाख ७ । औद्योगिक क्षेत्रमा विदेशी लगानी आकर्षित गरी १० वर्षभित्र उद्योग क्षेत्रबाट १० लाख व्यक्तिका लागि रोजगारी सिर्जना गर्ने महत्वाकाङ्क्षी योजना उद्योग मन्त्रालयले सार्वजनिक गरेको छ । मन्त्रालयले