मुख्य

एसईको नतिजा सार्वजनिक, ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीमा पत्रकार सम्मेलन आयोजना गरेर बोर्डले सोमबार साँझ नतिजा सार्वजनिक गरेको हो

एसईईको नतिजा आज साँझै सार्वजनिक गर्ने तयारी

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गर्न अन्तिम तयारीस्वरूप प्राविधिक परीक्षण सुरु गरेको छ। परीक्षण सफल भए आज साँझै नतिजा सार्वजनिक गर्ने तयारी रहेको

विद्यार्थी संगठन खारेज नगर्न अल्पकालीन अन्तरिम आदेश जारी

काठमाडौँ । सर्वोच्च अदालतले विद्यार्थी संगठन खारेज नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीशको एकल इजलासले विद्यार्थी संगठन खारेजीसम्बन्धी निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश दिएको हो। अदालतले दुवै पक्षलाई

टर्किस एयरलाइन्सको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने आगलागी

काठमाडौँ । टर्किस एयरलाइन्सको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा चक्कामा आगो लागेको छ । इस्तानबुलबाट सोमबार बिहान काठमाडौँ आएको टीके७२६ कल साइनको विमानमा ल्याण्ड हुँदा सो घटना भएको

एसईईको नतिजा मंगलबार सार्वजनिक गरिने

काठमाडौं, २७ बैशाख । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा पर्सी सार्वजनिक गरिने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले नतिजा प्रकाशनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएकाले सम्भवतः मंगलबार भित्र

दार्चुलाको तपोवन क्षेत्र आसपास केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौं । दार्चुलाको तपोवन क्षेत्र आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ११ः५५ बजे चार दशमलव एक म्याग्निच्युडको भूकम्प मापन गरिएको

प्रधानन्यायाधीश सिफारिस कार्यक्षमता मूल्यांकनका आधारमा गरिएको छ, यसमा कुनै किन्तु–परन्तुको आवश्यकता छैन:उपसभामुख ठाकुर

काठमाडौ । उपसभामुख रुवि कुमारी ठाकुरले प्रधानन्यायाधीश सिफारिस प्रक्रिया कार्यक्षमता मूल्यांकनका आधारमा गरिएको बताउँदै सामाजिक सञ्जालमा सार्वजनिक गरेको अभिव्यक्तिले चर्चा बटुलेको छ। फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले न्याय प्रणालीप्रति

आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट तर्जुमा प्रक्रियामा आम नागरिकको प्रत्यक्ष सहभागिता सुनिश्चित गर्न ‘सुझाव संकलन पोर्टल’

काठमाडौ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट तर्जुमा प्रक्रियामा आम नागरिकको प्रत्यक्ष सहभागिता सुनिश्चित गर्न ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा ल्याएको छ। आगामी सोमबार सार्वजनिक

‘डोजर हाेइन, लालपुर्जा’ भन्दै संघर्षमा, सडकमा उत्रिए सयौँ सुकुम्वासी

सञ्जय मिश्रा/रौतहट, २५ वैशाख। रौतहटको फतुवा विजयपुर अहिले भूमिहीन, सुकुम्वासी तथा अव्यवस्थित बासिन्दाको आन्दोलनले तातेको छ। सागरनाथ वन विकास परियोजना ले अतिक्रमित वन क्षेत्र १५ दिनभित्र खाली गर्न चेतावनीसहित सूचना

मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्दैछ । प्रधानमन्त्री वालेन्द्र शाहले बिहान ११ बजेका लागि बैठक बोलाएका हुन् । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री एवं मन्त्रिपरिषद्को कार्यालयमा बस्ने तय भएको छ । बैठकमा



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।