मुख्य

डा. शर्मा प्रधानन्यायाधीशमा सिफारिस

काठमाडौं । सर्वोच्च अदालतका प्रधानन्यायाधीशमा डा. मनोज शर्मा सिफारिस भएका छन् । संवैधानिक न्यायपरिषद्को बिहीबारको बैठकले प्रस्तावित प्रधानन्यायाधीशमा शर्माको नाम अघि सारेको हो । नेपालको न्यायिक इतिहासमा वरिष्ठतम् न्यायाधीशको साटो

पूर्व अर्थमन्त्री कार्की विरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

काठमाडौं । पोखरा विमानस्थल निर्माणका क्रममा भ्रष्टाचार गरेको आरोपमा पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ । अख्तियार दुरुपयोग अनुसन्धानले तत्कालीन अर्थमन्त्री कार्की र सचिवसहित १४ जना विरुद्ध

एसईईको नतिजा वैशाख २९ भित्र सार्बजनिक गर्ने तयारी

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा वैशाख २९ भित्र ल्याउनेगरी काम भइरहेको छ । परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार इन्ट्री सकिएर रुजुगर्ने काम भइरहेको छ

संबैधानिक परिषदको बैठक बस्दै, प्रधानन्यायधिसवारे निर्णय हुने

काठमाडौं, २३ बैशाख । प्रधानमन्त्री बालेन्द्र शाह ले संवैधानिक परिषद्को बैठक बोलाएका छन् ।   राष्ट्रपति रामचन्द्र पौडेलले अध्यादेश जारी गरेको तेस्रो दिनमा प्रधानमन्त्री शाहले संबैधानिक परिषदको बैठक बोलाएका हुन्

राष्ट्रपति समक्ष संसद्को अधिवेशन २८ गते आह्वान गर्न सिफारिस

काठमाडौं । सरकारले संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले संघीय संसद्को दुवै सदनको बैठक आह्वान गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी

मन्त्रिपरिषद् बैठक सुरु,संसद् अधिवेशन आह्वान गर्ने सम्भावना

काठमाडौँ । मन्त्रिपरिषद् बैठक सुरु भएको छ। मङ्गलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बैठक सुरु भएको हो। बैठकले संसद् अधिवेशन आह्वान गर्ने सम्भावना छ।

गृहसचिव श्रेष्ठद्वारा महानिरीक्षक पौडेललाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौं, २१ बैशाख । सशस्त्र प्रहरी बल नेपालका नवनियुक्त महानिरीक्षक नारायणदत्त पौडेलले दर्ज्यानी चिह्न लगाएका छन् । आज गृह मन्त्रालयमा आयोजित बिशेष कार्यक्रममा पौडेललाई गृह सचिव राजकुमार श्रेष्ठले उनलाई दर्ज्यानी

मन्त्रिपरिषद्‍को बैठक बस्दै

काठमाडौँ । नेपाल सरकार मन्त्रिपरिषद्को बैठक सोमबार बस्दैछ । बैठक बिहान १० बजे सिंहदरबारमा बस्न लागेको हो । आजको बैठकमा मन्त्रालयहरूको सङ्ख्या घटाउने र गाभ्ने विषयमा छलफल हुने बताइएको छ

राष्ट्रपति पौडेलद्वारा थप तीन अध्यादेश जारी

काठमाडौ, १९ बैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले शनिबार तीनवटा नयाँ अध्यादेश जारी गरेका छन्।    नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा ९१० बमोजिम ती

घट्यो पेट्रोल डिजेलको मूल्य,हवाई इन्धन र ग्यासको भाउ बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोल डिजलको मूल्य घटाएको छ । निगमले बिहीबार एक सूचना जारी गर्दै शुक्रबार बिहान १२ बजेदेखि लागु हुने गरी पेट्रोलमा २ रुपैयाँ र डिजेल मट्टितेलमा



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।