काठमाडौँ । अबदेखि प्रतिनिधि सभाको बैठकमा फोटो खिच्न, अडियो र भिडियो रेकर्ड गर्न नपाइने भएको छ । प्रतिनिधि सभा कार्यसञ्चालन नियमावलीको मस्यौदामा यस्तो व्यवस्था गरिएको हो । नियमावलीको नियम २०
काठमाडौं, ८ बैशाख । अर्थ मन्त्री डा. स्वर्णिम वाग्ले र अमेरिकी दक्षिण तथा मध्य एशियाली मामिला सहायक मन्त्री एस पल कपुरबीच भेटबार्ता भएको छ । आज अर्थ मन्त्रालयमा सो
काठमाडौं, ८ बैशाख । प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रिय योजना आयोगका पदाधिकारीसहितसँग छलफल गरेका छन् । मन्त्री परिषदको बैठक बस्नु अघि उनले योजना आयोगका पदाधिकारी र नीति अनुसन्धान प्रतिष्ठानका कर्मचारीसँग छलफल
काठमाडौं, ८ बैशाख । आज मन्त्रिपरिषद्को बैठक बस्दैछ । प्रधानमन्त्री वालेन्द्र शाहले दिउसो ३ः३० बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बोलाएका हुन् । गृहमन्त्री सुधन गुरुङ थप बिबादस्पद बनिरहेको
काठमाडौँ । गृहमन्त्री सुदन गुरुङले आफूमाथि उठेको प्रश्नका सन्दर्भमा अनुसन्धानका लागि आवश्यक सहयोग गर्न तयार रहेको बताएका छन् । आफूमाथि उठेको प्रश्नका सन्दर्भमा स्पष्टीकरण दिँदै उनले सोमबार सामाजिक सञ्जालमार्फत नुसन्धानका
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह र विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपतिहरूसँग सामुहिक छलफल हुदैँछ । आज अपरान्ह १२ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरवारमा सो छलफल हुन लागेको प्रधानमन्त्रीका प्रेस बिज्ञ
काठमाडौं, ७ बैशाख । जेनजी मुभमेन्ट नेपालले गृहमन्त्री सुधन गुरुङको राजिनामा माग गरेको छ । सामाजिक अभियन्ता हुदैँ राजनीतिमा छिरेका गृहमन्त्री गुरूङको अस्वभाविक सम्पति सार्बजनिक भए पछि निष्पक्ष छानबिनका लागि
काठमाडौँ । सरकारले अबदेखि सरकारी कर्मचारीहरूलाई अर्धमासिक रुपमा तलबभत्ता उपलब्ध गराउने भएको छ । गत शुक्रबार अर्थ मन्त्रालयले महालेखा नियन्त्रक कार्यालयलाई पत्र लेख्दै यसबारे जानकारी गराएको हो । यसअघि राष्ट्रसेवक
काठमाडौं । काठमाडौं महानगरपालिकाले टक्सार रानीबन जेवीलाई ५० हजार रुपियाँ जरिवाना तिराएको छ । बसुन्धरा नदी किनारामा रिटेनिङ् पर्खाल बनाउने क्रममा जग कमजोर बनाएको, सिमेन्ट लगाउनु पर्ने ठाउँमा माटो
काठमाडौं, ६ बैशाख । आफ्नै पुर्व रेकर्ड तोडने प्रयासमा कामरिता शेर्पाले तयारी सुरू गरेका छन । यो सिजनमा पुनः सगरमाथा आरोहण गरेर यसअघि बनाएको ३१ औं पटक रेकर्ड तोडन उनी