मुख्य

एनआरएनए १२औं महाधिवेशन : निर्वाचन कार्यतालिका प्रकाशित

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२ औं बृहत एकताको अन्तर्राष्ट्रिय महाधिवेशनका लागि निर्वाचन कार्यतालिका प्रकाशन गरिएको छ। संघको विधान २००३ (२०२२ को संशोधन सहित) को दफा १७ को

स्थानीय तहका जनप्रतिनिधिलाई निर्वाचन प्रचारप्रसारमा सहभागी नहुन आयोगको आग्रह

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहका जनप्रतिनिधिलाई निर्वाचन प्रचारप्रसारमा सहभागी नहुन आग्रह गरेको छ । निर्वाचनमा स्वतन्त्रता, स्वच्छता, निष्पक्षता, पारदर्शिता, मितव्ययिता तथा भयमुक्त वातावरण कायम राख्न आयोगले सो आग्रह गरेको

निर्वाचनका बेला लगातार ७ दिन सार्वजनिक बिदा

काठमाडौ ।।निर्वाचन आयोगले फागुन २१ को चुनावमा सबै मतदाताको सहभागिताका लागि फागुन २०, २१ र २२ गते तीन दिन बिदा दिन सरकारलाई सिफारिस गरेको छ। यदि सरकारले यो सिफारिस स्वीकृत

संखुवासभा केन्द्रबिन्दु भएर भूकम्प

संखुवासभा, फागुन १० । भर्खरै संखुवासभा केन्द्रबिन्दु भएर भूकम्प गएको छ। संखुवासभाको रिताक आसपास केन्द्रबिन्दु भएर आज बिहान साढे सात बढे बजे चार दशमलव एक म्याग्निच्युटको भूकम्प गएको राष्ट्रिय भूकम्प

रौतहटमा कर्फ्यु आदेश जारी

रौतहट । रौतहटमा कर्फ्यू आदेश जारी भएको छ । गौर नगरपालिका–६ स्थित सनगढा गाउँमा दुई समुदायबीच भएको झडपले उग्र रूप लिएपछि प्रशासनले कर्फ्यू आदेश जारी गरेको हो । जिल्ला प्रशासन

एमालेको झण्डा जलाउने रास्वपाका एक कार्यकर्ता पक्राउ

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को चुनाव चिन्ह अंकित झण्डा जलाउने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का एक कार्यकर्ता पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको टोलीले तुलसीपुर उपमहानगरपालिका–७

निर्वाचन सुरक्षा:फागुन १८ रातिदेखि कोशीमा भारत–नेपाल सीमा बन्द

विराटनगर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाइने भएको छ । निर्वाचनको निष्पक्षता र शान्तिपूर्ण वातावरण सुनिश्चित गर्न सीमा नाका

निर्वाचनका लागि नेपाल–भारत सीमा ७२ घण्टा बन्द गर्ने सहमति

विराटनगर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेपाल–भारत संयुक्त सुरक्षा बैठक बिहीबार विराटनगरमा सम्पन्न भएको छ। बैठकले मतदानको ७२ घण्टा अगाडिदेखि नेपाल–भारत सीमा नाका पूर्ण रूपमा

झापाका २८६ मतदान केन्द्र ‘अतिसंवेदनशील’, झापा–५ मा उच्च सुरक्षा सतर्कता

झापा । आसन्न प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै झापाका ९५ मतदानस्थल र २८६ मतदान केन्द्रलाई ‘अतिसंवेदनशील’ सूचीमा राखिएको छ। तीमध्ये झापा–५ का मात्रै २० मतदानस्थलका ७० मतदान केन्द्र उच्च जोखिममा राखिएका

कक्षा १२ को परीक्षा तालिका सार्वजनिक (तालिकासहित)

काठमाडौं, फागुन ५ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षाको समयतालिका जारी गरेको छ। यो परीक्षा बैशाख १४ गतेदेखि सञ्चालन हुने छ। साधारण, प्राविधिक र परम्परागत धारतर्फका नियमित



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।