मुख्य

अभियन्ता दुर्गा प्रसाईं पुनः पक्राउ

काठमाडौ, फागुन १७ । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । उनलाई भक्तपुरस्थित निवासबाटै पक्राउ गरिएको हाे । प्रसाईंलाई

इरानी सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको मृत्यु पुष्टि

एजेन्सी । इरानका सरकारी सञ्चारमाध्यमले देशका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको मृत्यु भएको घोषणा गरेका छन् । यस समाचारले इरानमा व्यापक राजनीतिक संकट उत्पन्न गरेको बताइएको छ। खामेनी १९८९ देखि

संखुवासभा र ताप्लेजुङको सिमाना क्षेत्रमा आज बिहान भूकम्पको धक्का महसुस

काठमाडौं। संखुवासभा र ताप्लेजुङको सिमाना क्षेत्रमा आज बिहान भूकम्पको धक्का महसुस गरिएको छ। बिहान ३ बजेर १८ मिनेटमा ४.७ म्याग्निच्युडको भूकम्प गएको हो। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका

पत्रकार महासंघ मोरङद्वारा पत्रकारमाथि आक्रमणको भर्त्सना

विराटनगर । नेपाल पत्रकार महासंघ मोरङले रातोपाटी अनलाइनमा कार्यरत विराटनगरका पत्रकार अर्जुन आचार्यमाथि समाचार संकलनका क्रममा भएको आक्रमणप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। मिति २०८२ फागुन १४ गते जारी प्रेस

तीन दिन सार्वजनिक बिदा

काठमाडौं । गृह मन्त्रालयले प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ का सन्दर्भमा तीन दिन सार्वजनिक बिदा दिने निर्णयबारे सूचना प्रकाशित गरेको छ । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई

निर्वाचन प्रचारप्रसार १८ गते मध्यरातिदेखि गर्न नपाइने

काठमाडौँ । फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रचारप्रसार कार्य फागुन १८ गते राति १२ बजेदेखि निषेध गर्ने निर्णय निर्वाचन आयोग ले गरेको छ । यस अवधिमा

निर्वाचनमा घाइते सुरक्षाकर्मीको निःशुल्क उपचार, मृतक परिवारलाई आर्थिक सहायता

काठमाडौ । नेपाल सरकारले आगामी निर्वाचनमा घाइते हुने सुरक्षाकर्मीको निःशुल्क उपचार गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद् बैठकपछि ओमप्रकाश अर्यालले प्रहरी तथा निर्वाचन सुरक्षामा खटिएका घाइतेको उपचार खर्च सरकारले व्यहोर्ने जानकारी

धरान एयरपोर्टको नाममा रोक्का गरिएको जग्गा फुकुवा

सुनसरी । धरान उपमहानगरपालिकाका निवर्तमान नगर प्रमुख हर्कराज साम्पाङ राईले धरान एयरपोर्टको निर्माणस्थलको नाममा करिब अढाइ बर्षदेखि रोक्का गरेको धरान उपमहानगरपालिका–१७ डाँडाघोपाका जग्गा फुकुवा गरिएको छ । एयरपोर्ट निर्माणस्थलको नाममा

तीन दिन सार्वजनिक बिदा

काठमाडौं । सरकारले फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै तीन दिन सार्वजनिक बिदा दिएको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले फागुन २०, २१ र २२ गतेलाई सार्वजनिक बिदा दिने

भारतमा एयर एम्बुलेन्स दुर्घटना : सवार सबैको मृत्यु

भारत । झारखण्डबाट दिल्ली जाँदै गरेको चार्टर्ड विमान चतरामा दुर्घटनाग्रस्त हुदाँ सवार सबै सात जनाको मृत्यु भएको छ। रेडबर्ड बीचक्राफ्ट किङ एयर बी९०एल एउटा एयर एम्बुलेन्स थियो। स्थानीय समय अनुसार



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।