मुख्य

भोलि प्रधानमन्त्री कार्की सोलुखुम्बु जाने

सोलुखुम्बु । प्रधानमन्त्री सुशिला कार्की सोलुखुम्बु भोलि आउनुहुने भएको छ । बिहान साडे ९ बजे नाम्चे लगायतका उच्च हिमाली क्षेत्रका मतदानस्थलको निरिक्षण पश्चात सदरमुकाम सल्लेरी आउने कार्यक्रम तय भएको जनाएको

ताप्लेजुङमा चार म्याग्निच्युडको भूकम्पको धक्का महसुस

ताप्लेजुङ । ताप्लेजुङको कञ्चनजंघा आसपासको क्षेत्रमा भूकम्पको धक्का महसुस भएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान २ः४७ बजे चार म्याग्निच्युडको भूकम्प गएको हो। भूकम्प गएको स्थान

धनकुटा सहित ४४ जिल्लाका  एक सय निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न 

धनकुटा । निर्वाचन आयोगले आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनावका लागि मतपत्र छपाइ कार्यलाई तीव्रता दिएको छ। यसै क्रममा आयोगले धनकुटा सहित ४४ जिल्लाका एक सय निर्वाचन क्षेत्रको

३३ किलो सुन प्रकरण: गोरेलाई अपहरण मुद्दामा उच्च अदालतद्वारा थप १० वर्ष सजाय कैदको फैसला

विराटनगर । उच्च अदालत विराटनगरले ‘३३ किलो सुन तस्करी’ तथा सनम शाक्य हत्या प्रकरणमा चूडामणि उप्रेती ‘गोरे’ लाई अपहरण तथा शरीर बन्धक मुद्दामा थप १० वर्ष कैदको सजाय सुनाएको छ

निर्वाचन सुरक्षाको अवस्थाबारे कोशी प्रदेशमा उच्चस्तरीय छलफल

विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा निर्वाचन लक्षित प्रदेशस्तरीय सुरक्षा वैठक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । आइतवार नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री राजेन्द्र सिंह

सवारी साधनमा प्रयोग हुने इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी भाषा प्रयोग नगर्न अन्तरिम आदेश जारी

काठमाडौ । सर्वोच्च अदालतले सवारी साधनमा प्रयोग हुने इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी भाषा प्रयोग नगर्न अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीशद्वय कुमार रेग्मी र महेश शर्मा पौडेलको संयुक्त इजलासले इम्बोस्ड

प्रतिनिधिसभा निर्वाचनः आयोगले नौ प्रकारका सामग्री पठाउने

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले नौ प्रकारका निर्वाचन सामग्री केन्द्रबाटै पठाउने भएको छ । आयोगले नौ प्रकारका निर्वाचन सामग्री केन्द्रबाट पठाउने र

निर्वाचनमा ड्रोनको प्रयोगलाई प्रतिबन्ध

काठमाडौं । सरकारले आउँदो फागुन २१ को चुनावमा ड्रोन प्रयोगलाई प्रतिबन्ध लगाएको छ । गृह मन्त्रालयका प्रवक्ता एवम् सहसचिव आनन्द काफ्लेले प्रतिनिधिसभा सदस्य चुनावमा ड्रोनको प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय केन्द्रीय

नेपाल आदिवासी जनजाति महासंघको ११ औं राष्ट्रिय महाधिवेशन चैत्र ६ र ७ मा हुने

काठमाडौं । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) को ११ औं राष्ट्रिय महाधिवेशन आउदो चैत्र ६ र ७ मा हुने जनाएको छ । गत ५ फेब्रुवरीका दिन बसेको आयोजक समितिको बैठकले

इलामको माइजोगमाई नयाँबजार आसपास केन्द्रविन्दु भएर भूकम्प

इलाम । इलाममा भूकम्प गएको छ । इलाम जिल्लाको माइजोगमाई गाउँपालिकास्थित नयाँबजार आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार इलाम जिल्लाको माइजोगमाई गाउँपालिकास्थित



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।