मुख्य

कोशी प्रदेशमा राष्ट्रिय सभाको निर्वाचन शान्तपूर्ण वातावरणमा हुंदै

विराटनगर । कोशी प्रदेशमा राष्ट्रिय सभाको निर्वाचन शान्तपूर्ण वातावरणमा भइरहेको छ । आइतबार कोशी प्रदेश निर्वाचन कार्यालयमा भएको मतदानमा कोशी प्रदेशका सांसद तथा स्थानीय तहका जनप्रतिनिधिले सहभागिता जनाइरहेका छन् ।

कोशी प्रदेशमा राष्ट्रिय सभा सदस्यका लागि मतदान सुरु

विराटनगर । कोशी प्रदेशमा राष्ट्रिय सभा सदस्यका लागि मतदान सुरु भएको छ। विराटनगरस्थित मतदान केन्द्रमा आज बिहानदेखि मतदान प्रक्रिया प्रारम्भ भएको हो। आगामी फागुन २० गतेदेखि रिक्त हुने राष्ट्रिय सभाका

राष्ट्रियसभा सदस्य निर्वाचन : सातै प्रदेशमा मतदान सुरु

काठमाडौँ । राष्ट्रियसभामा २०८२ फागुन २० गतेदेखि रिक्त हुने पदका लागि मतदान सुरु भएको छ । कोशी प्रदेशमा खस आर्यतर्फको एउटा पदमा निर्विरोध भएकोले बाँकी १७ पदका लागि मतदान सुरु

हामी आन्दोलनमा उत्रिनुपर्ने हो या चुनावमा सामेल हुने हो अझै भन्नसक्ने स्थिति बनेको छैन :एमाले अध्यक्ष ओली

काठमाडौ । पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी ओलीले अझै आन्दोलनमा उत्रिनुपर्ने हुनसक्ने आदेश दिएका छन् । उत्रिनु भनेपछि उत्रिनुपर्ने हुनसक्छ तयार रहनु च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन

जसपा नेपालका केन्द्रीय सदस्य अग्रवाल सहित दुई हजार १०० जना एमालेमा प्रवेश

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य दीपेन्द्र अग्रवालसहित दुई हजार १०० जना नेपाल कम्युनिष्ट पार्टी (एमाले)मा प्रवेश गरेका छन्। ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आज आयोजित कार्यक्रममा पार्टी

सरकारी कर्मचारीले निर्वाचन लक्षित पोष्ट सेयर गर्न नपाउने, लाइक र कमेन्ट पनि कारवाही

काठमाडौं, माघ ९ । कास्कीमा सरकारी कर्मचारीले निर्वाचन लक्षित पोष्ट सेयर, लाइक कमेन्ट गर्न नपाउने भएका छन् । निर्वाचनलाई लक्षित गर्दै निर्वाचन अवधिभर सरकारी कर्मचारीले निर्वाचन लक्षित पोष्ट सेयर गर्न

सबै स्थानमा फागुनको पहिलो हप्ताभित्र मतपत्र पुर्‍याइन्छ : निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुर्‍याइसक्ने जनाएको छ । माघ ९ गते उम्मेदवारहरूलाई निर्वाचन चिन्ह प्रदान गरिने र

एसईई परीक्षा चैत १९ गतेदेखि

काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी चैत १९ गतेदेखि २९ गतेसम्म सञ्चालन हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले बुधबार परीक्षाको तालिका सार्वजनिक गर्दै उक्त कुरा जनाएको हो।

अध्यादेश र नियमावली स्वीकार गरेको भए चुनाव लड्ने थिइनँ,रिस उठ्यो र म्याग्दीतिर दगुरेँ :महाबीर पुन

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीबाट राजीनामा दिएर प्रतिनिधिसभा सदस्य पदका उमेदवार बनेका महावीर पुनले आफूले ल्याउन खोजेका तीन अध्यादेश र चार नियमावाली स्वीकार नगरिएको बताएका छन् । ती अध्यादेश

उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

काठमाडौ । प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने भएको छ। निर्वाचन आयोग ले तय गरेको निर्वाचन कार्यतालिकाअनुसार पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ मनोनयन पत्र दर्ता



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।