मुख्य

वीरगञ्जमा निषेधाज्ञा जारी

पर्सा । धार्मिक तथा सामाजिक विषयलाई लिएर उत्पन्न तनाव र सम्भावित झडपको जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय पर्साले निषेधाज्ञा जारी गरेको छ। वीरगञ्ज महानगरपालिकाका मुख्य तथा संवेदनशील क्षेत्रहरूमा निषेधाज्ञा

ओलीको लिखित बयान: २४ भदौको घटनामा सेना परिचालन गर्न चाहेको खुलासा

काठमाडौँ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २३ र २४ भदौको घटना छानबिन गर्न गठित आयोगलाई आइतबार लिखित बयान बुझाउँदै उक्त दिनको अवस्था नियन्त्रणमा लिन आफूले नेपाली सेना परिचालन गर्न

कोशी प्रदेश प्रहरी प्रमुखद्वारा जिल्ला प्रहरी प्रमुखहरुसंग भर्चुअल माध्यमद्वारा पाँच महिनाको कार्य सम्पादन समिक्षा

विराटनगर,२० पुस । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेले कोशी प्रदेशका १४ वटै जिल्ला प्रहरी प्रमुखहरुसंग भर्चुअल माध्यमद्धारा पाँच महिनाको कार्य सम्पादनको समिक्षा गर्नुका साथै आवश्यक निर्देशन

आज नयाँ दिल्ली जाँदै प्रचण्ड

काठमाडौं, पुस २० । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाली समुदायको एक विशेष कार्यक्रममा सहभागी हुन आज साँझ भारतको राजधानी नयाँ दिल्ली प्रस्थान गर्दैछन्। नेपाली समाज

उदयपुर केन्द्रबिन्दु भएर ४ दशमलव ३ रेक्टर स्केलको भूकम्प

उदयपुर । उदयपुरको बागपाटी आसपास केन्द्रबिन्दु भएर शनिबार राति भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार उदयपुरको बागपाटी आसपास केन्द्रबिन्दु भएर शनिबार राति १० बजेर

एनआरएनए एमबीबीएस छात्रवृत्ति छनोट परीक्षामा ९० विद्यार्थी सहभागी

काठमाडौ । गैरआवासीय नेपाली संघ (एनआरएनए) र एशियन इन्टरनेशनल युनिभर्सिटी (एआइयु) बीचको सहकार्यमा सञ्चालन भएको एमबीबीएस छात्रवृत्ति कार्यक्रम अन्तर्गतको छनोट परीक्षा शनिबार सम्पन्न भएको छ। इन्स्टिच्युट अफ इन्जिनियरिङ (आइओई), पुल्चोक

ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर आज बिहानै भूकम्प

काठमाडौं, पुस १९ । ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर आज बिहानै भूकम्प गएको छ। आज बिहान ६ः१३ मिनेट जाँदा जिल्लाको फलैँचा आसपास केन्द्रविन्दु भएर चार दशमलव ६ रेक्टरस्केलको भूकम्प गएको

बुद्ध एयरको विमान भद्रपुर विमानस्थलको रन-वेबाट चिप्लियो,यात्रु र चालक दलका सबै सदस्य सकुशल

झापा । झापाको भद्रपुर विमानस्थलमा बुद्ध एयरको विमान रन–वेबाट चिप्लिएको छ । झापाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) शिवराम गेलालले ग्राउन्डभन्दा केही बाहिर विमान गएको र अहिले बुझ्ने क्रम जारी रहेको

झापाको भद्रपुर विमानस्थलमा बुद्ध एयरको विमान रनवेबाट चिप्लियो

काठमाडौं । झापाको भद्रपुर विमानस्थलमा बुद्ध एयरको विमान रन–वेबाट चिप्लिएको छ। विमान चिप्लेर ग्राउन्डभन्दा केही बाहिर विमान गएको खबर प्राप्त भएको झापाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) शिवराम गेलालले बताए। थप

विद्युत महसुल नतिर्ने उपभोक्तामाथि कडाइ, विराटनगरमा २४९ जनाको लाइन काटियो

विराटनगर । नेपाल विद्युत प्राधिकरण विराटनगर वितरण केन्द्रले तोकिएको समयसम्म विद्युत महसुल नबुझाउने उपभोक्तामाथि कडाइ सुरु गरेको छ। चालु आर्थिक वर्षको प्रथम चौमासिक अवधिसम्म विद्युत महसुल नतिर्ने २४९ जना उपभोक्ताको



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।