मुख्य

खुल्यो १ लाख ३३ हजार बढी म्यादी प्रहरीको भर्ती, यस्ता छन् सेवा सुविधा

काठमाडौं, पुस २४ । निर्वाचनको सुरक्षाका लागि नेपाल प्रहरीले निर्वाचन प्रहरी भर्ना खुला गरेको छ। मानवस्रोत विकास विभाग (भर्ना छनोट शाखा)ले प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै एक लाख ३३

कुलमानको राजीनामा बुझ्दै प्रधानमन्त्री कार्कीले भनिन्- देशको निम्ति ठूलो गुन लगाउनेगरि काम गर्नुभएको छ, जनताले मूल्यांकन गर्नेछन्

काठमाडौं, २३ पुष । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङले राजीनामा पेस गरेका छन् । उनले बालुवाटारमा प्रधामन्त्री कार्कीसँग

ऊर्जामन्त्री कुलमान घिसिङले दिए पदबाट राजीनामा

काठमाडौ । तीन वटा मन्त्रालयको जिम्मेवारी सम्हालेका ऊर्जामन्त्री कुलमान घिसिङले पदबाट राजीनामा दिएका छन् । आफू कुनै पनि पार्टीको सदस्य नभएको टिप्पणी गरेका कुलमानले सामाजिक संजालमा चर्को बिरोध भएपछि राजिनामा

ऊर्जामन्त्री कुलमान घिसिङले आजै राजीनामा दिने

काठमाडौ । ऊर्जामन्त्री कुलमान घिसिङले राजीनामा दिने भएका छन्। उनले आज राति ९ बजे ऊर्जा मन्त्रालयमा पत्रकार सम्मेलन गरी आफ्नो राजीनामाको औपचारिक घोषणा गर्ने तयारी गरेका छन्। घिसिङको सचिवालयका अनुसार

एमालेले टुंग्यायो राष्ट्रिय सभा सदस्यको उम्मेदवार, कुन प्रदेशबाट को परे ?

काठमाडौं, पुस २३ । नेकपा एमालेले राष्ट्रिय सभाका उम्मेदवारहरु टुंगो लगाएको छ । एमालेले ६ जना उम्मेदवार उठाउने निर्णयसहित नाम टुंगो लगाएको हो । राष्ट्रिय सभामा एमालेले चर्चित नेतृ रामकुमारी

कोशीको नयाँ स्वास्थ्य मन्त्रीमा मानबहादुर लिम्बु

विराटनगर । कोशी प्रदेशको स्वास्थ्यमन्त्रीमा मानबहादुर लिम्बु नियुक्त भएका छन् । मंगलबार मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रिपरिषद् पुर्नगठन गर्दै लिम्बुलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिएका हुन् । नवनियुक्त मन्त्री लिम्बु नेपाली कांग्रेसको

रेड जोनमा मन्त्रीद्वय घिसिङ र गुप्ताः प्रधानमन्त्री कार्कीले मागिन् राजीनामा

काठमाडौं, २२ पुस । प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दलमा आवद्ध भएर गतिविधिमा संलग्न भएका मन्त्रीद्वय कुलमान घिसिङ र बब्लु गुप्ताको राजीनामा मागेकी छन् । प्रधानमन्त्री कार्की नेतृत्वको मन्त्रिपरिषद्मा हाल घिसिङ

एमाले सचिवालय बैठक सुरु

काठमाडौं, २२ पुस । नेकपा (एमाले)को सचिवालय बैठक सुरु भएको छ । केन्द्रीय कार्यालय, च्यासलमा बैठक सुरु भएको हो । बैठकमा राष्ट्रियसभा सदस्य निर्वाचनको उम्मेदवारका विषयमा छलफल हुने बताइएको छ

कोशीका मुख्यमन्त्री कार्कीद्वारा मन्त्रिपरिषद् पुनर्गठनको तयारी

विराटनगर । कोशी प्रदेश सरकार पुनर्गठनको तयारी भइरहेको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले लामो गृहकार्यपछि मन्त्रिपरिषद् पुनर्गठनको तयारी थालेका हुन् । मन्त्रिपरिषद् स्रोतका अनुसार मुख्यमन्त्रीले यसबारे सत्ता साझेदार नेपाली कांग्रेससँग

एमाले अध्यक्ष ओलीको स्थानहद फुकुवा

काठमाडौं, २१ पुस । भदौ २३ र २४ गतेको घटना छानविन गर्न बनेको जाँचबुझ आयोगले नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीमाथि लगाएको स्थानहद फुकुवा गरेको छ



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।