मुख्य

कांग्रेस विशेष महाधिवेशनको पक्षमा ६२ प्रतिशत प्रतिनिधिहरूको हस्ताक्षर

काठमाडौं, २७ पुस । नेपाली कांग्रेसको विशेष महाधिवेशनको पक्षमा ६२ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरेको बताइएको छ । विशेष महाधिवेशनको उद्घटन सत्रको दिन ६२ प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेको बताइएको

एकता भंग भएपनि उज्यालो नेपालका करिब २० नेता रास्वपामै रहने

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको एकता औपचारिक रूपमा भंग भइसके पनि उज्यालो नेपालका केही केन्द्रीय सदस्य भने रास्वपामै रहने निर्णयमा पुगेका छन्। एकता टुटेपछि दुवै

रास्वपासँगको एकता भंग गरेर उज्यालो नेपाल पार्टीको अध्यक्ष बन्दै कुलमान, साँझ ६ बजे पत्रकार सम्मेलन

काठमाडौं, २६ पुुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँगको एकता भंग गरेर कुलमान घिसिङ उज्यालो नेपालको पार्टी अध्यक्ष बन्ने भएका छन् । कुलमान यसअघि उज्यालो नेपाल पार्टीका संरक्षक थिए ।

कुलमानसँग विवाद बढेपछि रविले बोलाए सचिवालयको आकस्मिक बैठक

काठमाडौं, २६ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सचिवालयको आकस्मिक बैठक बोलाएको छ । सभापति रवि लामिछानेको निर्देशनबमोजिम सचिवालयको भर्चुअल बैठक बोलाइएको हो । बैठक आज (शनिबार) दिउँसो

रास्वपाबाट बाहिरिने तयारीमा कुलमान

काठमाडौ । एकता सम्झौता भएको दुई साता नबित्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र कुलमान घिसिङबीचको सम्बन्ध लगभग टुट्ने अवस्थामा पुगेको छ। अन्तिम प्रयासस्वरूप रवि लामिछानेसँग भएको छलफलसमेत निष्कर्षविहीन भएपछि कुलमान

एनआरएनएको १२ औँ महाधिवेशन विधानअनुसार गर्नुस् : परराष्ट्रमन्त्री बालानन्द शर्मा

काठमाडौ । गत २०२५ नोभेम्बर ३० मा सम्पन्न बृहत् एकताको सहमतिअनुसार आगामी २०२६ फेब्रुअरी २३-२५ सम्म काठमाडौंमा आयोजना हुने १२औँ महाधिवेशन तथा अन्तर्राष्ट्रिय सम्मेलनको तयारीका सम्बन्धमा गैरआवासीय नेपाली संघले माननीय

प्रतिनिधिसभा निर्वाचनः माघ ३ गतेदेखि आचारसंहिता लागू हुँदै

काठमाडौ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई स्वच्छ मर्यादत बनाउने लक्ष्यका साथ आचारसंहिता लागू गर्ने अन्तिम तयारी गरेको छ । आयोगले आगामी माघ ३ गतेदेखि आचारसंहिता लागू गर्ने तयारी गरिएको

पूर्वमन्त्री दाहालको निधन

काठमाडौंं,२६ पुस । पूर्वमन्त्री होमनाथ दाहालको निधन भएको छ । वरिष्ठ पत्रकार तथा लोकतन्त्र र प्रेस स्वतन्त्रताका लागि निरन्तर संघर्षरत व्यक्तित्व दाहालको उपचारका लागि मैतीदेवीस्थित निवासबाट वीर अस्पताल लैजाने क्रममा

एमालेले बोलायो केन्द्रीय कमिटी बैठक

काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक शनिबारदेखि बस्दैछ । ११औँ राष्ट्रिय महाधिवेशनपछि पुस ४ गते बसेको पहिलो केन्द्रीय कमिटीले नै दोस्रो केन्द्रीय कमिटी बैठक बस्ने मिति पुस २६,२७ र

खेलकुद मन्त्री गुप्ताको अमेरिका भ्रमण स्थगित

काठमाडौं, २५ पुस । विवाद र आलोचना भएपछि युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताको अमेरिका भ्रमण स्थगित भएको छ । भिसालगायतका प्रक्रियाका लागि समयलाग्ने भएपछि भ्रमण कार्यक्रम स्थगित गरिएको मन्त्री गुप्ताको



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।