मुख्य

भैरहवाबाट काठमाडौंका लागि उडान भर्ने तयारीमा रहेको बुद्ध एयरको जहाजको आपतकालीन ढोका यात्रुले खोलेपछि

भैरहवा । भैरहवाबाट काठमाडौंका लागि उडान भर्ने तयारीमा रहेको बुद्ध एयरको जहाजमा एक यात्रुले अनधिकृत रूपमा आपतकालीन ढोका खोलेपछि उडान प्रभावित भएको छ। बुधबार निर्धारित उडान नम्बर ८५२ (जहाज ९एन–एएमडी)

कांग्रेस सभापतिमा गगन थापाको मात्रै उम्मेदवारी

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी सभापतिका लागि उम्मेदवारी दर्ता गराएका छन् । आइतबारदेखि भृकुटीमण्डपमा जारी दोस्रो विशेष महाधिवेशनमा थापाले सभापतिका लागि उम्मेदवारी दर्ता गराएका हुन् । निर्वाचन

नेपाल एसबिआई बैंकको सिन्धुली शाखामा लुटपाट

सिन्धुली । सिन्धुली जिल्लाको घ्याङलेख गाउँपालिकामा रहेको नेपाल एसबिआई बैंकको शाखामा मंगलबार साँझ सशस्त्र समूहले योजनाबद्ध ढंगले लुटपाट गरेको छ। गाउँपालिकाको भवनमै रहेको बैंकमा बेलुकी करिब ६ः३० बजे लुटेराहरू प्रवेश

मोरङ–१ मा हर्क साम्पाङले दिए शान्ति पाख्रिनलाई टिकट

मोरङ । श्रम संस्कृति पार्टीले मोरङ–१, बाट शान्ति पाख्रिनलाई उम्मेदवार बनाउने भएको छ । सभापति हर्क साम्पाङले पाख्रिनलाई उम्मेद्वारको टिकट दिएको महासचिव आरेन राईले बताए । ‘आजबाट हामीले आधिकारिक रुपमा

कांग्रेसको नयाँ नेतृत्व छान्न आज राती ९ बजे मतदान, यस्तो छ निर्वाचन कार्यतालिका

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि आज राती ९ बजे मतदान हुने भएको छ । निर्वाचन समितिले निर्वाचन कार्यतालिका सार्वजनिक गर्दै आज राती ९ बजेदेखि मतदान

कांग्रेसभित्र सहमति जुटाउने प्रयास अझै जारी

काठमाडौ । नेपाली कांग्रेसभित्र सहमति जुटाउने प्रयास अझै जारी छ । विशेष महाधिवेशन पक्षधरले अघि सारेका विभिन्न प्रस्तावहरूमा सोमबार रातभर छलफल भए पनि ठोस निष्कर्ष निस्कन सकेको छैन । संवादमा

फेब्रुअरीमा एनआरएनए निर्वाचन नभए स्टेरिङ कमिटी स्वतः भंग हुन्छ : उपाध्यक्ष डा. हेमराज शर्मा

मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. हेमराज शर्माले संघको १२औँ बृहत् एकता महाधिवेशन फेब्रुअरीको अन्तिम साता गर्नैपर्ने स्पष्ट पारेका छन्। विधानअनुसार तोकिएको समयमै निर्वाचन हुन नसके वर्तमान

नेकपा र लिम्बुवान क्रान्तिकारी पार्टीबीच एकता

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी र लिम्बुवान क्रान्तिकारी पार्टीबीच एकता भएको छ । आज दुई पार्टीबीच दुई बुँदे सहमति गर्दै पार्टी एकता भएको हो । लिम्बुवान क्रान्तिकारी पार्टीले उठाउँदै आएको

उम्मेदवारी दर्ता गरेपछि जनप्रतिनिधिको पद स्वतः गुम्ने

काठमाडौं । निर्वाचन आयोगले बहालवाला जनप्रतिनिधिहरूले आगामी निर्वाचनमा उम्मेदवारी दिँदा पदबाट पहिले नै राजीनामा दिनु नपर्ने स्पष्ट पारेको छ। तर, उम्मेदवारी मनोनयन दर्ता हुनासाथ उनीहरूको पद भने स्वतः खारेज हुनेछ।

बालेनको ओलीसँग चुनाव लड्ने तयारी

काठमाडौ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले झापा–५ मा चुनाव लड्ने तयारी गरिरहेका छन् । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र रहेको झापा–५ का विषयमा त्यहाँका राष्ट्रिय



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।