मुख्य

भारतमा उपचारपछि स्वदेश फर्किइन् झलनाथ पत्नी रविलक्ष्मी

काठमाडौ । जेन-जी आन्दोलनका क्रममा घरमा भएको आगजनीमा गम्भीर घाइते भई उनको स्वास्थ्य अवस्था अहिले स्थिर र सुधारोन्मुख भएपछि उनी नेपाल फर्किएकी हुन्।

जेनजी आन्दोलन छानबिन : बालेनले दिए मानव अधिकार आयोगमा दुई घण्टा लामो बयान

काठमाडौ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह राष्ट्रिय मानवअधिकार आयोगमा उपस्थित भई जेन–जी आन्दोलनका क्रममा भएका घटनाबारे बयान दिएका छन्। भदौ २३ र २४ गते भएको आन्दोलन, त्यसक्रममा भएको बल

देउवा दम्पत्ति भेट्न महाराजगञ्ज पुगे एमाले अध्यक्ष ओली, साथमा महासचिव शंकर पोखरेल

काठमाडौं, ७ पुष । नेकपा (एमाले) का नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओली नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न महाराजगञ्ज पुगेका छन् । ११औं महाधिवेशनबाट अध्यक्षमा भारी मतले विजयी भएपछि ओली

कोशी प्रदेश सरकारको मन्त्रिमण्डल चाडै नै पुनर्गठन गरिने : एमालेका सचिव एवम् कोशी प्रदेश इन्चार्ज शेरधन राई

बिराटनगर। नेकपा एमालेका सचिव एवम् कोशी प्रदेश इन्चार्ज शेरधन राईले कोशी प्रदेश सरकारको मन्त्रिमण्डल चाडै नै पुनर्गठन गर्न लागिएको जानकारी दिएका छन्। सोमबार बिराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै राईले यसअघि भएको

सरकारसँग असन्तुष्ट जेन-जी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

काठमाडौं, पुस ७ । सरकारसँग असन्तुष्ट जेनजी समूहले आजबाट विरोध प्रदर्शन गर्दै छ । बिहान ११ बजेदेखि माइतीघरमा प्रदर्शन गर्ने जेनजी समूहले बताएको छ । आन्दोलनबारे जेनजी अगुवा मिराज ढुंगाना

सहकारी ठगी प्रकरण : तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशी धरौटीमा रिहा

काठमाडौ । सहकारी ठगी प्रकरणमा कारागारमा रहेका तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशी धरौटीमा रिहा भएका छन्। थुनाबाहिर बस्न पाउनुपर्ने मागसहित जोशीले दिएको निवेदनमाथि सुनुवाइ गर्दै उच्च अदालत तुलसीपुर बुटवल

गोली खान र जेल जान तयार छु, तर बयान दिन्नँ: केपी शर्मा ओली

काठमाडौ। नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेन–जी आन्दोलनसम्बन्धी जाँचबुझ आयोगलाई कुनै पनि हालतमा बयान नदिने स्पष्ट अडान लिएका छन्। आयोगले तत्कालीन प्रधानमन्त्रीको हैसियतमा ओलीसँग बयान लिने तयारी

मधेसको सभामुखमा यादव विजयी

जनकपुरधाम । मधेश प्रदेश सभाको सभामुखमा जनता समाजवादी पार्टी (जसपा) नेपालका रामअशिष यादव निर्वाचित भएका छन् । आज मधेश प्रदेशसभा बैठकमा भएको मत विभाजन मार्फत निर्वाचनमा सातदलीय गठबन्धनका तर्फबाट उम्मेदवार

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले गरे पार्टीका केन्द्रीय उपाध्यक्ष डा. मित्र परियारलाई कारबाही

सुनसरी । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले पार्टीका केन्द्रीय उपाध्यक्ष डा. मित्र परियारलाई कारबाही गरेका छन्। बुटवलमा आयोजित पार्टी कार्यक्रमका क्रममा आयोजक र सहसंयोजकतर्फ लक्षित गर्दै उपाध्यक्ष परियारले गरेको

एमालेको पहिलो केन्द्रीय कमिटी बैठकले के–के गर्‍यो निर्णय ?

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनपछि बसेको पहिलो केन्द्रीय कमिटी बैठकले एक हप्ताभित्र संशोधित विधान र राजनीतिक प्रतिवेदनहरू प्रकाशन गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको पहिलो केन्द्रीय कमिटी बैठकले



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।