काठमाडौं, कार्तिक २० । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वा’स्थ्य अ’वस्था स्थि’र देखिएको छ। अघिल्लो साता मिर्गौलाले काम गर्न छाडेपछि दुईपटक डायलसिस गराएका ओलीले गत शनिबार या आइतबारमध्ये एक दिन फेरि
काठमाडौं, कार्तिक २० ।करिब दुई महिनाअघि अन्तर्जातीय प्रेम–विवाह गरेकी एक द’लित यु’वतीको बि’चल्ली भएको छ। क’थित तल्लो जातकी युवती भन्दै पति वरुणकुमार मण्डललाई घरका सदस्यले भगाएपछि २२ वर्षीया सुनीता रामको
काठमाडौं । भारतले सार्वजनिक गरेको उसको नयाँ नक्सामा नेपालको कालापानी, लिपुलेक आफ्नो भूभागमा राखेको भेटिएको छ। करिब ६ दशकदेखि कालापानी र लिपुलेक कब्जा गरेको भारतले भारतले नेपाली भूभाग आफ्नो नक्सामा
काठमाडौं, कार्तिक २० । संयुक्त राज्य अमेरिकाले नेपाल भारतको आ’तंकवादी स’मूह मु’जाहिद्दिनको क्रि’डास्थल भएको दा’बी गरेको छ। अमेरिकी विदेश मन्त्रालयले मंगलबार सार्वजनिक गरेको आ’तंकवादसम्बन्धी प्र’तिवेदनमा मु’जाहिद्दिनका लागि प’छिल्लो समय नेपाल
काठमाडौं, कार्तिक २० । नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले ढि’लोचाँडो आफू प्रधानमन्त्री बन्ने सं’केत गरेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीसँग आ’लोपालो सरकारको ने’तृत्व गर्ने लिखित सहमति भएको चर्चा भइरहेका
काठमाडौ । काठमाडौँ जिल्ला अदालतले जबर्जस्ती क रणी गरेको अभियोग लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई हिजो सोमबार जिल्ला अदालत काठमाडौले पुर्पक्षका लागि थुनामा पठाउने आदेश जारी गरेपछि सामाजिक संजालमा यो
काठमाडौं, कार्तिक १९ । सरकारको स्वामित्वमा रहेको भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र समस्या नै समस्याले गाँजिएको छ। सो केन्द्रका अधिकांश मेसिन उपयोगविहीन अवस्थामा छन् भने केही सेवा बन्द भएका
काठमाडौँ । जिल्ला स’रकारी व’किल खडिन्द्रराज कटुवालले रौतहट निर्वाचन क्षेत्र–२ का प्रतिनिधिसभाका निल’म्बित सदस्य मोहम्मद अफताब आलमलाई तीनवटा मु’द्दामा ३२ वर्षको कै’द स’जाय मा’ग दा’बी गरको बताएका छन् । उनले
काठमाडौँ । नेपालमा १२३ भाषा बोलिने गरेकोमा छवटा नयाँ भाषाको पहिचान भएको छ । पहिचान भएका नयाँ भाषामा राना थारू, नार फु, चुम ९स्यार०, नुब्री ९लार्के०, पोइके र सेराके ९सेके०
काठमाडौ । भारतबाट मोरङको बुधनगरसम्म सञ्चालन गर्नसक्ने गरी रेलमार्ग निर्माण भए पनि तत्काल कार्गो रेलबाट सेवा लिन नसकिने भएको छ । निर्माणाधीन एकीकृत भन्सार जाँच केन्द्र (आईसीपी)सँगै बनेको नेपाल कस्टम यार्ड