पत्रपत्रिका

भारतले चामल निर्यातमा लगायो रोक

काठमाडौं, साउन ६ । भारत सरकारले चामल निर्यातमा रोक लगाएको छ । भारतको वाणिज्य तथा वैदेशिक व्यापार विभागले बिहीबार एक सूचना जारी गर्दै चामल निर्यात रोक्ने घोषणा गरेको हो ।

सरुवाका लागि सिंहदरबार धाउनुपर्ने प्रवृत्तिको अन्त्य गरिँदै

काठमाडौं, साउन ६ । सरकारले कर्मचारी सरुवाका लागि सिंहदरबार धाउनुपर्ने प्रवृत्तिको अन्त्य गर्ने भएको छ। कर्मचारी सरुवाका लागि सिंहदरबार धाउँदा सम्बन्धित कार्यालयमा कर्मचारीको अनुपस्थितिमा सार्वजनिक सेवा प्रवाहमा ठुलो समस्या भएको

दुई खर्ब ८१ अर्बको पेट्रोलियम पदार्थ आयात

काठमाडौं, साउन ६ । एक वर्षमा मुलुकमा पेट्रोलियम पदार्थको आयात १३ प्रतिशतले घटेको छ । नेपाल आयल निगमका अनुसार आर्थिक वर्ष २०७९/८० मा पेट्रोलियम पदार्थको आयात १३ प्रतिशतले घटेर दुई

सुन तस्करीमा राजनीतिको जलप

काठमाडौं, साउन ५ । नेपालमा दैनिकजसो सुन तस्करी हुने गरे पनि राजनीतिको बलियो जलप लगाइँदा हत्तपत्त बरामद हुँदैन। बरामद भएको सार्वजनिक भइहाले पनि भरिया समातिन्छन् तर मुख्य खेलाडी पर्दाबाहिरै हुन्छन्।

निसानामा महामन्त्रीद्वय

काठमाडौं, साउन ५ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाविरुद्ध आक्रामक देखिएका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा जारी केन्द्रीय समितिको बैठकमा सदस्यहरूको निसानामा परेका छन्। एक वर्षपछि मंगलबारबाट सुरु भएको

३० घण्टा लगाएर दर्जन बढी सचिवको सरुवा तथा पदस्थापन

काठमाडौं, साउन ५ । सरकारले विभिन्न मन्त्रालय र निकायमा दर्जन बढी सचिवको सरुवा तथा पदस्थापन गरेको छ । बुधबार बिहानको मन्त्रिपरिषद्ले सचिव सरुवा गर्ने निर्णय गरे पनि त्यसको अन्तिम टुंगो

६० प्रतिशत एमालेको सदस्यले गरेनन् सदस्यता नवीकरण

काठमाडौं, साउन ५ । सांगठनिक संरचना र मतका हिसाबले सबैभन्दा दर्बिलो मानिएको कम्युनिस्ट पार्टी नेपाल कम्युनिस्ट पार्टी (एमाले) सदस्यता संख्याका हिसाबले खिइँदै गएको छ । चुस्त र व्यवस्थित ठानिएको उक्त

१० वर्षमा ४१ क्विन्टल १७ किलो सुन तस्करी

काठमाडौं, साउन ५ । राजस्व अनुसन्धान विभागले बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झन्डै १०० केजी सुन बरामद ग¥यो । त्रिवि अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट ठुलो परिणामको तस्करीको सुन यति सजिलै कसरी बाहिरियो

कुखुरा बेचेर नुनतेल जोहो गर्दै माझी महिला

सिन्धुपाल्चोक, साउन ५ । सिन्धुपाल्चोकको इन्द्रावती नदी आसपास माझी बस्ती छ। तर बर्सेनिजसो आउने बाढीपहिरोले नदी किनारमा जीविकोपार्जन गर्ने अल्पसङ्ख्यक माझी समुदायको बस्ती विस्थापित गर्दै लगेको छ। २०७८ असार १

विमानस्थलभित्रै किन समातिएन क्विन्टल सुन ?

काठमाडौं । राजस्व विभागले तस्करीको करिब सय किलो सुन बुधबार ‘अनौठो ढंगले’ बरामद गर्‍यो। हङकङबाट क्याथे प्यासिफिक एयरलाइन्सको विमानमार्फत आएको उक्त सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सारबाट पास भएपछि बरामद गरिएको



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।