सिरहा, राजपा कार्यकर्ताहरुले आन्दोलनका क्रममा सिरहाको लहान र सिरहा सदरमुकाममा केही पार्टीका झण्डा जलाएको छ। संविधान संशोधन, तराई मधेसमा स्थानीय तहको संख्या थपसहित विभिन्न ७ बुँदे माग राख्दै आन्दोलन गरिरहेको
काठमाडौं ३, असार । भारतीय राजदूत रञ्जिभसिंह पुरीले राष्ट्रिय जनता पार्टी (राजपा) का नेताहरुलाई पटक पटक लैनचौर दूतावासमै डाकेर चुनावमा जान सुझाव दिइसकेका छन् । ‘चुनावमा जान राजपालाई भारतको सुझाव’
राष्ट्रिय जनता पार्टीलाई फकाउने नाममा दुई नम्बर प्रदेशको चुनाव सार्ने निर्णय गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवा संकटमा फसेका छन् । चुनाव सार्ने सरकारको अलोकप्रिय निर्णयका कारण नेपाली कांग्रेसभित्र जटिल प्रकारको असन्तुष्टि
नेकपा (एमाले) धरानका उपसचिव धनप्रसाद राईको ‘मर्निङवाक गर्दागर्दै शनिबार बिहान मृत्यु भएको छ । धरान १८ का पूर्ववडाध्यक्ष समेत रहेका ५५ वर्षीय राई मर्निङवाक निस्केका बेला घर नजिकै बीपी कोइराला
कञ्चनपुर, असार ३ । आर्थिक वर्ष सकिन लागेपछि विकास निर्माणका लागि छुट्याइएको बजेट जसरी पनि सक्नुपर्छ भन्ने मानसिकता पुरानै हो । जसका कारण अधिकांश विकास निर्माणका काम गुणस्तरहीन हुने गरेका
धनगढी। थरुहट आन्दोलनका क्रममा कैलालीको टीकापुरमा ९ जनाको ज्यान जाने गरि भएको घटनाको दोश्रो दिन भएका तोडफोड र आगजनी घटनामा पीडितलाई क्षतिपूर्ति वितरण गरिएको छ। प्रहरीको फरार सूचिमा रहेका घटनाका
काठमाडौँ, देशका विभिन्न जिल्लालाई जोड्ने काठमाडौंको गोंगबु बसपार्क । राजनीति जस्तै अस्तव्यस्त र फोहोर । वरिपरि दिनभरि धूलो उडिरहन्छ । मान्छेको आबादी बढेसँगै त्यहाँको अव्यवस्थित जिन्दगीले बाटो धूलाम्मे भइरहन्छ ।
चितवन । भरतपुर महानगरपालिकामा नेकपा माओवादी केन्द्रबाट मेयर पदमा उम्मेदवार नेतृ रेणु दाहाललाई सार्वजनिकरुपमा अश्लील गाली गर्ने एमाले कार्यकर्तालाई कार्वाही गर्न आवाज उठेको छ । एमाले कार्यकर्ता एस बी बोहरा
बर्दिबास, असार २ । आन्दोलनकारीहरुले झोला चेकजाँच गर्दै महोत्तरीको पिपरा गाँउपालिकाका निर्वाचन अधिकृत लेखनाथ लुईटेलसँग भएको निर्वाचन सामग्री खोसेर शुक्रबार दिउँसो जलाएका छन्। पिपराबाट जलेश्वर तफै आउदै अधिकृत लुइटेलललाई सडकमा
दार्जिलिङ्ग । पश्चिम बंगाल सरकारले बंगाल भाषालाई अनिवार्य भाषा बनाउने अधिसूचना जारी गरेपछि अहिले दार्जिलिङ्गमा तनावमा छ । फरक फरक विषयमा आन्दोलन चर्कींदै आएपनि दार्जिलिङ्ग बासीको एउटै माग हो “गोर्खाल्याण्ड”