गत फागुन ७ प्रजातन्त्र दिवसमा २ नम्बर प्रदेश सरकारले मधेस भवनमा औपचारिक कार्यक्रम आयोजना गरेको थियो। प्रमुख अतिथि थिए, प्रदेश प्रमुख तिलक परियार। कार्यक्रम सकेर उनी कार्यालयमा पुगेका मात्र के
सत्तारूढ दलका एकपछि अर्को स्वार्थ पूरा गर्नेतर्फ सत्ता गठबन्धन आबद्ध दलका नेताहरू अघि बढ्दा मन्त्रिपरिषद् विस्तारमा अझै केही दिन लाग्ने भएको छ । सत्तारूढ गठबन्धनमा आबद्ध दलमा आइपरेका एकपछि अर्को
नेपाली काँग्रेसले भदौ १८ गते गाउँ तथा नगरपालिकाको वडा अधिवेशन सुरु गरेर पार्टीको १४औँ महाधिवेशन औपचारिक प्रक्रिया प्रारम्भ गर्ने भएको छ । पार्टीको सबैभन्दा तल्लो र औपचारिक निकाय वडा अधिवेशनको
नेपाल कम्युनिस्ट पार्टी (एमाले) विभाजित भई गठन भएको नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)मा एमालेका २२ जना प्रदेश सभा सदस्यले सनाखत गर्नुभएको छ । बागमती प्रदेशका १२ र सुदूूरपश्चिम प्रदेशका १०
काठमाडौँ । एमालेको दसाैँ महाधिवेशनको मिति तोकिएपछि नेताहरू महाधिवेशन केन्द्रित हुन थालेका छन्। उनीहरूले पार्टीमा आफ्नो योगदान र अहिलेको अवस्थाबारे जानकारी दिँदै अप्रत्यक्ष रूपमा महाधिवेशन तयारीमा लागेको संकेत गर्न थालेका
प्रदेश १ सरकारले पूर्णता नपाउँदै बहुमत गुनामाउने अवस्था देखिएको छ । बहुमत प्राप्त दल एमाले विभाजनको असर प्रदेशसभामा पनि प्रष्ट देखा परेपछि सरकारले बहुमत कायम राख्न नसक्ने अवस्था देखिएको खबर
काठमाडौँ । एमालेबाट अलग भएर नेकपा एकीकृत समाजवादी पार्टी गठन गरेका पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफू केपी ओली प्रवृत्तिविरुद्ध विगतदेखि जुध्दै आएको र अहिले ओली दक्षिणपन्थी शक्तितिर लागेपछि नयाँ पार्टी गठन
विराटनगर, भदौ ६ । नेकपा एमालेमा फुटसँगै प्रदेश १ को सरकार संकटमा परेको छ। प्रदेश १ मा शेरधन राईको नेतृत्वमा एमालेको बहुमतको सरकार छ। एमाले औपचारिक रूपमा फुट्ने निश्चितजस्तै भएपछि
त्रिभुवन विश्वविद्यालयको सम्बन्धन प्राप्त क्याम्पस संख्या घटेको छ । यसअघि त्रिविको सम्बन्धन प्राप्त क्याम्पसको संख्या १ हजार ८५ रहेकोमा हाल घटेर १ हजार ६० मा झरेको छ । त्रिविको सम्बन्धन
एमाले स्थायी कमिटी सदस्य शंकर पोखरेलले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएर माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी फुटाएको आरोप लगाएका छन् । लुम्बिनी प्रदेश पूर्वमुख्यमन्त्रीसमेत रहेका पोखरेलले तत्कालीन नेकपाभित्रको राजनीतिक