पत्रपत्रिका

ट्यांकर मुख्य साँचो प्र करणः डिपो प्रमुखमाथि छा नबिन शुरू

काठमाडाैं,फागुन १५ ।  हवाई इन्धन ढुवानी गर्ने ट्यांकरको मुख्य साँचो (मास्टर की) गायब गर्ने डिपो प्रमुख महेशमान श्रेष्ठमाथि नेपाल आयल निगमले समिति बनाएर अनुसन्धान थालेको छ । श्रेष्ठ सिनामंगलस्थित डिपो

ब,रामद गरेको सुन बाँडेर लिने इन्सपेक्टरसहित १६ प्रहरीलाई नि,लम्बन गर्न सिफारिस

काठमाडौँ । ब,रामद गरेको सुन बाँडेर खा,एको आ,रोपमा इन्सपेक्टरसहित १६ जना प्रहरीलाई नि,लम्बन गर्न अख्तियारले प्रहरी प्रधान कार्यालयलाई सिफारिस गरेको छ । ब,रामद सुन बाँ,डफाँड गरी खाएको आ,रोपमा सीमा प्रहरी

यसकारण नेपाललाई फ काउँदै ओली

काठमाडाैं, १४ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालसँग सम्बन्ध सुधारको प्रयास गरेका छन्। पछिल्लो पटक मंगलबार दिउँसो पनि ओली र नेपालबीच बालुवाटारमा दुई घण्टा छलफल

बाँ स्कोटाको म नोमानी, का र्यवि धि मि चेर ९७ आइटी ल्याब

काठमाडौं, १४ फागुन । तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले कार्यविधि मिचेर काभ्रेपलाञ्चोकमा ९७ वटा सूचना प्रविधि प्रयोगशाला स्थापना गर्न दबाब दिएको फेला परेको छ। नेपाल दूरसञ्चार प्राधिकरणले प्रत्येक

अधिकांश स म्पत्ति बि क्री गरेर नेपाल छा ड्दै काँग्रेस नेतृ सुजाता कोइराला

काठमाडौं । नेपाली काँग्रेसकी नेतृ एवम् पूर्व उपप्रधानमन्त्री सुजाता कोइराला नेपाल छाडेर विदेश जाने तयारीमा लागेकी छन्। पिता गिरिजाप्रसाद कोइरालाको निधनपश्चात् सुजाताले आफ्नो अधिकांश सम्पत्ति बिक्री गरिसकेकाे र बाँकी सम्पत्ति

प्र चण्ड र देउवालाई दो षी देखाउँदै इश्वर पोखरेलले सा र्वजनिक गरे नेपाल ट्रस्टको श्वे तपत्र

काठमाडौं, फागुन १४ । गोकर्णको जग्गा थप २५ वर्षलाई दिने मन्त्रिपरिषद्को निर्णयको बचाउ गर्दै नेपाल ट्रस्टले श्वेतपत्र जारी गरेको छ। आजको नयाँ पत्रिका दैनिकमा सुवास भट्टले लेखेको समाचारअनुसार विगतमा पनि

हुँदै न भएका प्र हरीलाई समेत त लब!

काठमाडौं, फागुन १४ । हुँदै नभएका प्रहरीलाई समेत तलब दिएर प्रहरीमा अनियमितता भएको खुलेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई पूर्वडिएसपीसहित सात प्रहरीविरुद्ध मंगलबार मुद्दा दायर गरेको खबर आजको नयाँ

वामदेवलाई फेरि ‘ब्या क फा यर’, उनी प्रधानमन्त्री बन्ने बाटो खोल्ने नि र्णयबाट पछि ह ट्दै नेकपा

काठमाडौं, फागुन १४ । उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा मनोनित गर्ने तथा उनी प्रधानमन्त्री बन्ने बाटो खोल्न संविधान संशोधनसमेत गर्ने गृहकार्य विवादमा परेपछि सत्तारुढ नेकपा रक्षात्मक बनेको छ। थप छलफल

भू मा फियाले क ब्जा गरेको १ हजार बिघा जग्गा फि र्ता ल्याउन नि र्देशन

काठमाडाैं,फागुन १४ ।  राष्ट्रिय सतर्कता केन्द्रले भूमाफियाले कब्जा गरेको दाङको तुल्सीपुर उपमहानगरपालिका-१६ ग्वारखोला पुलको उत्तर-दक्षिण फैलिएको प्रस्तावित औद्योगिक क्षेत्रको जग्गा फिर्ता ल्याउन दाङको जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ ।

विश्वभर को रोना त्रा स : त्रिभुवन वि मानस्थलमा उच्च स तर्कता

काठमाडाैं,फागुन १४ ।  चीनको हुबेई प्रान्तबाट शुरू भएको कोरोना भा इरस (कोभिड-१९)को त्रास पछिल्लो समय विश्वभर फैलिएपछि नेपालमा पनि थप सतर्कता अपनाउन थालिएको छ । नेपाल आवतजावत गर्ने क्रममा रोग



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।