पत्रपत्रिका

प्रदेश २ मा प्र हरी भ र्नाको तयारी

काठमाडौं, फागुन १४ । प्रदेश प्रहरी गठन सम्बन्धी आवश्यक संघीय कानुन आएसँगै प्रदेश २ सरकारले प्रहरी भर्नाका लागि आवश्यक तयारी थालेको छ। प्रदेश लोकसेवा आयोग पाठ्क्रम र परीक्षाको ढाँचा तयार

समृद्धिका लागि हात प,सार्ने – जन्मदिन मनाउन य,त्रो खर्च किन ?

काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार तेह्रथुमस्थित जन्मघर पुगेर जन्मदिन मनाएको भोलिपल्ट नेकपाकै अर्का प्रभावशाली नेताले ओलीप्रति ट्विटरमा क,टाक्ष गरेका छन्। प्रधानमन्त्रीले ठूलै केक काटेर जन्मोत्सव मनाएपछि सामाजिक सञ्जालमा

जो बाँस्कोटाका यो जनाकार थिए, अ भियोग लाग्ने ड रले अमेरिका उडे

काठमाडौं, फागुन १२ । सेक्युरिटी प्रेस स्थापनाका लागि घुस मागेको अडियो सार्वजनिक भएपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले राजीनामा दिएसँगै अर्का एक पात्र पनि चर्चामा छन्– सुरक्षण मुद्रण केन्द्रका कार्यकारी

ओलीको इ च्छावि परीत वामदेवलाई प्रधानमन्त्री बनाउन संविधान सं शोधनको तयारी

काठमाडौं, फागुन १२ । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले गत असार २६ गते वामदेव गौतमको जन्मदिन पारेर उनलाई पार्टी उपाध्यक्ष पद ‘अफर’ गरेका थिए। आठ महिनापछि ओली शनिबार

शे यर बजारको इ तिहासमा नयाँ रे कर्ड

काठमाडाैं,फागुन १२ ।  नेपालको शेयर बजार इतिहासमै नयाँ रेकर्ड कायम गर्दै आइतबार साढे तीन अर्ब रुपियाँभन्दा बढीको कारोबार भएको छ । पछिल्ला दिनमा कारोबारमा नयाँ रेकर्ड कायम गरिरहेको शेयर बजारले

अब रा ष्ट्रिय सभा सदस्य पनि प्रधानमन्त्री !

काठमाडाैं,फागुन १२ ।  सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री बन्न मिल्ने गरी संविधान संशोधनका लागि कार्यदल गठन गरेको छ । नेकपा सचिवालय बैठकले वरिष्ठ नेता एवम् पूर्व

ल लिता निवास जग्गा प्र करणः थप ५४ जनाको नाममा म्या द जारी

काठमाडाैं,फागुन १२ ।  विशेष अदालतले बालुवाटार जग्गा हिनामिना प्रकरणमा मुछिएका पूर्वमन्त्रीसहित ५४ जनाको नाममा अदालतमा उपस्थित हुन म्याद जारी गरेको छ । ९ फागुनसम्म अदालतले ३४ जना प्रतिवादीलाई उपस्थित हुन

सं सदमा प्र श्नोत्तरले पा लो पाएन, दर्ता भएको प्र श्न नै १०० पुग्यो

काठमाडाैं,फागुन १२ ।  प्रधानमन्त्री र विभागीय मन्त्रीसँग जवाफ लिन सांसदले दर्ता गरेका प्रश्न करिब सय पुगे पनि प्रश्नोत्तरको कार्यक्रम भने संसदको चालू अधिवेशनमा प्रभावकारी हुन सकेको छैन । चालू अधिवेशन

बिना अ क्सिजन सगरमाथा आ रोहण गरेर वि श्वरेकर्ड राख्ने त यारीमा टासी लाक्पा

काठमाडौं, फागुन १२ । सर्वोच्च शिखर सगरमाथामा मानव पाइला पुगेको ६७ वर्ष भइसकेको छ। तर यो अवधिमा जम्मा दुई पटक मात्रै पर्वतारोही हिउँदमा शिखर पुगेका छन्। करिब दुई महिना लगाएर।

नेकपाप्रति बाबुरामको क,टाक्ष – विना,श काले विपरित वुद्धि

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाले संविधान संसोधनको तयारी गरेकोप्रति समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले क,टाक्ष गरेका छन् । नेकपा उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभामा मनोनित गरेर राष्ट्रियसभा



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।