पत्रपत्रिका

खनाल मंगलबार अ वकास पाउंदै ! प्र हरीमा अबको आ ईजीपी को?

काठमाडौं, माघ २७ । प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले ३० वर्षे सेवा अवधिका कारण मंगलबार अनिवार्य अवकाश पाउँदै छन्। तर त्यसको एक दिनअघिसम्म पनि अबको आईजीपी को हुने भन्ने निर्णय

कुमार पौडेलको ‘फे क इ न्काउन्टर’ : म हानिरीक्षक खनाल वि रुद्धसमेत कि टानी

काठमाडौं, माघ २६ । कुमार पौडेलको ह त्या घटनामा संलग्न प्रहरीमाथि फेरि का रबाही प्रक्रिया रोकिएको छ। गृह मन्त्रालय तथा प्रहरी प्रधान कार्यालयले ह त्यामा संलग्न प्रहरीलाई पक्राउ गरी कारबाही

पशुपतिनाथबाट अ भियान सुरु : हात मिलाए रो ग, नमस्कार गरे मनको योग

काठमाडौं, माघ २६ । पशुपति क्षेत्र विकास कोषले पशुपति परिसरमा ‘नमस्कार गरौं’ अभियान सुरु गरेको छ। अभिवादनको नेपाली पद्धति नमस्कार वैज्ञानिक र मानवहितकारी रहेको जनाउँदै ‘हात मिलाए लाग्नसक्छ रोग, नमस्कार

३१ वर्षदेखि श्रीमानको प्र तीक्षामा टो लाएका यी आंखा, बि हेको आठ दिनमा घर छा डेका पति अझै फ र्किएनन्

काठमाडौं, माघ २६ । गुल्मीको चन्द्रकोट गाउँपालिका ६ रुपाकोटका बालकृष्ण भण्डारी ३१ वर्षदेखि बे पात्ता छन्। भण्डारीकी पत्नी सावित्रा भने अझै पतिकै प्रतिक्षमा एक्लो जीवन बिताइरहेकी छिन्। यो खबर आजको नयाँ

कोरोना भा इरस रो क्न मानवरहित ड्रोनबाट छरियो हावामा वि षादी

काठमाडौं, माघ २६ । नोवल कोरोना भा इरसको संवक्रमण रोकथामका लागि चीनको दक्षिणपश्चिमी युनान प्रान्तको राजधानी कुन्मिङमा शनिबार ड्रोन प्रयोग गरी हावामा की टाणुनाशक पदार्थ छरिएको छ। एकपटकमा १० लिटर की

गाउँपालिका अध्यक्षले द बाब दिएपछि यु वतीले गरिन् २१ साताको ग र्भप तन

काठमाडौं, माघ २६ । भ्रू ण ह त्याको आ रोप लागेपछि पाँचथरको कुम्मायक गाउँपालिकाका अध्यक्षसहित चारजना फ रार भएका छन्। अध्यक्ष जयबहादुर चेम्जोङसहितको दबाबमा आफूले २१ हप्ताको ग र्भपतन गराएको

ललिता निवास प्र करण : पौडेल र रेग्मीको जग्गा सु टुक्क सरकारको नाममा ल्या इयो

काठमाडौं, माघ २६ । ललिता निवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक सय ७५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको तेस्रो दिन नेकपाका महासचिव विष्णु पौडेलका छोरा नवीन पौडेल

नेपाली से नालाई झन् श क्तिशाली बनाइँदै

काठमाडौं, २५ माघ । नेपाली सेना मातहत छुट्टै गुप्तचर विभाग बनाउने गरी सरकारले सैनिक ऐन संशोधन विधेयक संसद् सचिवालयमा दर्ता गरेको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलका तर्फबाट शुक्रबार

नेपाल ट्रस्टको १५ रोपनी जग्गा ह त्याउने प्रेरणाको अ न्तिम प्रयास पनि अ सफल

काठमाडौं, माघ २५ । नेपाल ट्रस्टको नाममा रहेको काठमाडौंको छाउनीस्थित १५ रोपनी एक आना सरकारी जग्गासहितको घर हत्याउने पूर्वराजकुमारी प्रेरणाराज्यलक्ष्मी शाहको अन्तिम प्रयास पनि असफल भएको छ। जग्गा दाबी गर्दै

कोरोना भा इरसको बढ्यो ख तरा, त्रिभुवन विमानस्थलमा राखिएको प रीक्षण प्रविधि बि ग्रियो

काठमाडौं, माघ २५ । प्रा णघा तक कोरोना भा इरसको सम्भावित लक्षण जाँच्न त्रिभुवन विमानस्थलमा राखिएको थर्मल स्क्यानर १० दिनमै बि ग्रिएको छ। कोरोना सं क्रमण नेपालमा पनि एक व्यक्तिमा



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।