पत्रपत्रिका

सहकारीको संख्या घ टाउन महानगर सक्रिय, धमाधम म र्ज गराउँदै

काठमाडाैं,पुस ३ ।  काठमाडौं महानगरपालिका मा रहेका एक हजार ८ सय ४८ वटा सहकारीलाई आगामी पाँच वर्षमा सात सयको संख्यामा सीमित गर्ने अभियान शुरू भएको छ । सहकारी संस्थाको बेधिति

नेकपा-राजपा सहकार्य : नेपाली राजनीतिको ट र्निङ पोइन्ट!

काठमाडौं, पुस ३ । नाटकीय रुपमा विकसित राजनीतिसँगै समाजवादी पार्टीलाई सरकारबाट बाहिरन थप दबाब बढेको छ। सत्तारुढ दल नेकपाले राष्ट्रिय सभाको चुनाव र राष्ट्रिय मुद्दामा सहकार्यका लागि मधेसवादी दल राजपासँग

कांग्रेस किचलो : भा गबन्डामै अ ड्कियो स हमति

काठमाडौं । नेपाली कांग्रेसभित्र नेपाल विद्यार्थी संघ, तरुण दल र पार्टीका रिक्त विभाग गठनलगायतका विषयमा निरन्तर छलफल भइरहे पनि भागबन्डामै कुरा अड्किएको छ । गत २६ मंसिरबाट केन्द्रीय कार्यसमितिको बैठक

‘विप्लव’को उर्दी,- ‘एक लाखदेखी करोडसम्म चन्दा ठिक पार्नु’

उदयपुर । नेत्रविक्रम चन्द समूहको चन्दा आतकको गतिविधिका कारण स्थानीय जनप्रतिनिधि, निर्माण ब्यवसायी, उद्योगी, गैससहरु आ तंकीत भएका छन । सबैजसो स्थानीय तहका जनप्रतिनिधिलाई चन्दा माग्नुका साथै निर्माण ब्यवसायी, गैससहरुलाई ठुलो

३० वर्षपछि ५२५ घरधुरीले पाऊने भए धनीपुर्जा

मङ्गलसेन, पुस २ गते। विवादका कारण जग्गाधनी प्रमाणपुर्जा रोकिएको अछामको मेल्लेख–३ ठाँटीवासीले झन्डै ३० वर्षपछि जग्गाधनी प्रमाणपुर्जा पाउने भएका छन्। मन्त्रिपरिषद्बाट जग्गा दर्ता गठन समितिको गठन आदेश कार्यान्वयन गरेसँगै साविकको

प तिले मा या न गरेपछि ८४ वर्षीया वृ द्धा न्या य खाेज्दै पुगिन् अ दालत

काठमाडौं, पुस २ । मकवानपुरको भीमफेदी गाउँपालिका–५ की ८४ वर्षीया टीकाकुमारी पाख्रिन सम्बन्धविच्छेदको निवेदन लिएर जिल्ला अदालत पुग्दा कर्मचारीहरु नै छक्क परे। किनकि जिल्लामा सबैभन्दा बढी उमेरकी बृद्धाले निवेदन लिएर

उपसभामुख तुम्बाहाङ्फे पनि वि वादमा

काठमाडौं, पुस २ । उपसभामुख शिवमाया तुम्बाहाङ्फेको दावीअनुसार उनी भावी सामुखको लागि स्वाभाविक उम्मेदवार हुन्। उनी आवद्ध दल नेकपाले औपचारिक निर्णय गरिसकेको छैन। उपसभामुख तुम्बाहाङ्फे नै सभामुख होलिन् नहोलिन् भन्ने

नेपालमा मात्रै यस्तो हुन्छ : नेता खोज्न रियालिटी शो, रंगशाला बनाउन सुन्तला बेच्छन्

काठमाडौं । मुलुक लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेको छ । नेताहरु राजनीतिक संघर्ष सकियो, अब मुलुकको विकास र समृद्धिका लागि काम गर्नुपर्ने बताउँदै आएका छन् । संविधान सभाबाट जारी भएको संविधान

प्रधानमन्त्री का र्यालयसहित १६ म न्त्रालयले ४ महिनामै मागे २८ अर्ब ‘गैर बजेटरी रकम’

काठमाडौं । वार्षिक बजेटमा विनियोजित रकम खर्च गर्न नसकेका मन्त्रालयहरूद्वारा गैरबजेटरी रकम माग्ने प्रवृत्ति यस आर्थिक वर्षमा पनि दोहोरिएको छ । अर्थ मन्त्रालय स्रोतका अनुसार चालू आवको पहिलो ४ महीनामै

स्कुल जानुपर्ने बा लकहरू म जदूरी गर्न कालापहाड

नेपालगन्ज । कक्षा ७ मा पढ्ने १६ वर्षका करण सार्की शनिबार राति नेपालगन्ज नाका हुँदै भारत जान लागेका थिए। जुम्ला सिँजा गाउँपालिका-३ नराकोटस्थित भैरवी माविका यी छात्र कक्षामा प्रथम हुँदै



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।