काठमाडौं, १४ जेठ । नेपाली कांग्रेसबाट निर्वाचित दुईजना वडा अध्यक्ष पदमुक्त भएका छन् । कांग्रेसवाट निर्वाचित भए पनि अहिले दल त्याग गरेपछि उनीहरूको पद रिक्त भएको हो ।
काठमाडौं । ममता शर्मा नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति सदस्यमा मनोनीत भएकी छन्। नेपाली कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालद्वारा जारी प्रेस विज्ञप्तिअनुसार पार्टी सभापति गगनकुमार थापाले बाराकी शर्मालाई
धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले कानुनलाई व्यक्तिको अनुकूलतामा होइन, मुलुक र जनताप्रति उत्तरदायी भएर कार्यान्वयन गरिए मात्रै यसको सही सदुपयोग हुने बताएका छन्। मुख्य न्यायाधिवक्ताहरूको सातौं राष्ट्रिय
काठमाडौं। नेपाली कांग्रेसले आफ्नो १५औं महाधिवेशनको आन्तरिक तयारीलाई तीव्र पारेको छ। मंगलबार ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको ‘सदस्यता व्यवस्थापन केन्द्रीय समिति’को बैठकले क्रियाशील सदस्यता अद्यावधिक गर्ने, नवीकरण गर्ने र जिल्लास्तरमा
काठमाडौं, जेठ ११ । नेकपा (एमाले) को सचिवालय बैठकले पदाधिकारीहरूको वरियता टुंगो लगाएको छ। भक्तपुरको गुण्डुमा बसेको सचिवालय बैठकले वरीयताका विषयमा टुंगो लगाएको हो। जसअनुसार अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष
काठमाडौं । नेकपा (एमाले)ले सरकारका गलत क्रियाकलापविरुद्ध विरोध र भण्डाफोर अभियान सञ्चालन गर्ने भएको छ । आइतबार बसेको पार्टी सचिवालय बैठकले सरकार स्वेच्छाचारी ढंगले अगाडि बढेको निष्कर्ष निकाल्दै सदन र
धनकुटा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पाख्रीबास नगर समितिको प्रथम ऐतिहासिक अधिवेशनको मिति परिवर्तन गरिएको छ । पूर्वनिर्धारित कार्यक्रम विशेष कारणवश फेरबदल गरिएको नगर समितिले जनाएको छ । नगर समितिका
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो पहिलो राष्ट्रिय महाधिवेशनको आन्तरिक तयारीलाई तीव्र पार्दै विस्तृत कार्यतालिका सार्वजनिक गरेको छ। पार्टीको केन्द्रीय निर्वाचन आयोगको जेठ ६ गतेको निर्णयअनुसार महाधिवेशनका लागि आवश्यक
काठमाडौं, १० जेठ । नेकपा एमाले सचिवालयको तेस्रो बैठक जारी रहेको छ । अध्यक्ष केपी शर्मा ओली निवास गुण्डुमा जारी बैठकमा आज बोल्न बाँकी रहेका ४ सचिवहरू शेरधन राई,
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेतृ अष्टलक्ष्मी शाक्यले पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजीनामा मागेकी छन्। जारी सचिवालय बैठकमा अध्यक्ष ओलीलाई नेतृत्व छाड्न बहुमत पदाधिकारीले दबाब दिइरहेका बेला पूर्वउपाध्यक्ष समेत