राजनीति

पहिचानवादीद्धारा युवा संघका अध्यक्ष थेबेमाथि आक्रमणको प्रयास

काठमाडौं,८ भदौ । नेकपा एमाले निकट राष्ट्रिय युवा संघका अध्यक्ष क्षितिज थेबेमाथि पहिचानवादी आन्दोलनकारीले आक्रमणको प्रयास गरेका छन् । युवा संघका इन्चार्ज महेश बस्नेतका अनुसार थेवेमाथि युवा संघको धनकुटा जिल्ला

माधवलाई विस्थापित गर्ने झलनाथको प्लान !

काठमाडौं,८ भदौ । नेकपा एकीकृत समाजवादी पार्टीको १०औं महाधिवेशनको मिती टुंगो लागेसँगै नेतृत्वमा दावेदारहरुले मुख खोल्न थालेका छन् । २०७८ को भदौमा नेकपा एमालेबाट विभाजन भएर नेकपा एस गठन भएपनि

मुलुकको इज्जतका लागि तस्करी नियन्त्रण गर्नुपर्छ : एमाले अध्यक्ष ओली

मोरङ, ८ भदौ : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको इज्जत जोगाउन तथा अर्थतन्त्र र आर्थिक उन्नतिका लागि तस्करी नियन्त्रण अति आवश्यक रहेको बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज

कार्यकारी भूमिकामा ‘एक व्यक्ति, एक पद’ नीति लागू गर्दै एमाले

प्रकाश सिलवाल/ काठमाडौँ, ८ भदौ : नेकपा (एमाले)ले कार्यकारी पदको भूमिकामा दोहोरो जिम्मेवारी अन्त्य गर्ने नीति लिने भएको छ । यसका लागि अब हुने प्रदेश र जिल्ला अधिवेशनमा जनप्रतिनिधिलाई पार्टी

संसद् नचलेको बेलाको तलब भत्ता नलिने रबि लामिछानेको नाटक टिकेनः महेश बस्नेत

काठमाडौं । नेकपा (एमाले) का प्रभावशाली नेता महेश बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसद् नचलेको बेलाको आफ्ना सांसदहरुले तलब भत्ता नलिने भनि गरेको घोषणा धेरै समय नटिकेको टिप्पणी

जब रामकुमारी झाँक्रीले बोल्न पाइन्

काठमाडौं । पार्टीका बैठक सकिएको दिन घरमा पुगेर रुँदिरहिछन् रामकुमारी झाँक्री । उसो त उनी मञ्चमै पनि रोइदिन्छिन् । अन्तर्वार्तामै रोइदिन्छिन् । झाँक्रीका आँशु उनका भाषणजत्तिकै चर्चित छन् । बोल्न

एमाले गण्डकी प्रदेशको भवन निर्माण गर्न प्रत्येक पार्टी सदस्यबाट ५ सय रुपैयाँ उठाइने

पाेखरा । नेकपा एमाले गण्डकी प्रदेश कमिटीको भवन निर्माण गर्न प्रत्येक पार्टी सदस्यबाट ५ सय रुपैयाँ उठाइने भएको छ । एमाले गण्डकी भवन निर्माण कमिटीको बैठकले पार्टीको अत्याधुनिक भवन बनाउने

अनधिकृतरुपमा सञ्चालित सामाजिक सञ्जाल बन्द गराउँदै एमाले

काठमाडौ । नेकपा (एमाले)ले अनधिकृत रुपमा पार्टीको नाम, लोगो, झण्डा वा नेताको नाम दुरुपयोग गरी सञ्चालनमा रहेका सामाजिक सञ्जाल बन्द गराउने भएको छ । पार्टीको गत साउन २९ गतेको सचिवालय

भीम रावलको प्रधानमन्त्रीलाई व्यंग्य – सुनको भारी सुटुक्क नपसोस्, गुणकारी शासन बनोस्

काठमाडौं । नेकपा एमालेका नेता डा. भीम रावलले जग्गा खाने शरणार्थी काण्डहरूले देशकै फजिति नहोस् भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि व्यंग्य गरेका छन् । बिहीबार काठमाडौंमा गौरा पर्वको अवसरमा आयोजित

रास्वपाले हजार थान घण्टी ब्याचका लागि खोज्यो स्पोन्सर

काठमाडौं, ७ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले एक हजार थान घण्टी ब्याचका लागि स्पोन्सर चाहिएको बताएको छ । रास्वपाका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले गोरखामा एक हजार थान घण्टी ब्याचका



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।