काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले तीन महिनाअघि प्रधानमन्त्री प्रचण्डलाई आफूले राजीनामा बुझाइसकेको खुलासा गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा माओवादी केन्द्र तर्फका मन्त्री तथा
काठमाडौं,२८ साउन । अर्थमन्त्री डा प्रकाशशरण महतले एक क्विन्टल सुन प्रकरणमा प्रमाणीत भए अर्थमन्त्रीको पदमा नबस्ने बताएका छन्। आइतबार नेपाली कांग्रेस संसदीय दलको बैठकमा बोल्दै अर्थमन्त्री महतले सुन प्रकरणमा प्रमाणीत
काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका युवा संघ अनुशासन आयोगका अध्यक्ष एवम् भक्तपुर जिल्ला सचिवालय सदस्य दिपक थापा एमालेमा प्रवेश गरेका छन् । उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी
काठमाडौं,२८ साउन । नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले सुन बरामद प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने बताएका छन् । आइतबार पार्टीको संसदीय दलको बैठकमा बोल्दै पौडेलले एक क्विन्टल सुन बरामद
काठमाडौँ, २८ साउन : नेकपा (एमाले)ले सुन तस्करी प्रकरणले मुलुकको वित्तीय छवि अन्तर्राष्ट्रिय जगत्मा धमिलिएको बताएको छ । एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभागद्वारा आज आयोजित पत्रकार सम्मेलनपछि जारी विज्ञप्तिमा
काठमाडौँ । मन्त्रिपरिषद् हेरफेरबारे निर्णय लिन सत्तारूढ दल नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेको छ । पारिवारिक भेटघाटका लागि गृहजिल्ला चितवन पुगका प्रधानमन्त्री प्रचण्ड काठमाडौँ फर्किएलगत्तै पदाधिकारी
काठमाडौं,२८ साउन । नेपाली कांग्रेसका प्रवक्ता एवं अर्थमन्त्री डा.प्रकाशशरण महतले आफुलाई असफल र बदनाम बनाउन पार्टीकै नेताहरु लागेको भन्दै गुनासो गरेका छन् । आइतबार पार्टीको संसदीय दलको बैठकमा बोल्दै महतले
काठमाडौं,२८ साउन । नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा बागमती प्रदेशका इन्चार्ज जनार्दन शर्माले पार्टी सङ्गठनमा उथलपुथल ल्याउने घोषणा गरेका छन् । पार्टीको युवा संगठन वाइसियल नेपालको मध्यपुर थिमि नगर सम्मेलनलाई
काठमाडौं,२८ साउन । नेकपा एमालेले ललिता निवासको जग्गा प्रकरणमा मुछिएको पूर्व प्रधानमन्त्रीद्धय बाबुराम भट्टराई र माधवकुमार नेपाललाई पक्राउ गरेर बयान लिन माग गरेको छ । आइतबार समसामयिक विषयमा पार्टीको धारणा
काठमाडौं,२८ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारकोविरुद्धमा बोल्दा सांसदहरुलाई पक्राउ गरेर सरकारले लाचारीपन देखाएको आरोप लगाएका छन् । आइतबार समसामयिक विषयमा पार्टीको धारणा सार्वजनिक गर्न गरिएको विशेष