राजनीति

रास्वपाकी सांसद तोषिमाले सोधिन् : सदन कसको हो ?

काठमाडौं, २२ श्रावण । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)की सांसद तोषिमा कार्कीले सदन कसको हो भन्दै प्रश्न गरेकि छिन्। सोमबार फेसबुकमा एक स्टाट्स लेख्दै सांसद कार्कीले सदन अवरोध गरेको रिसमा सदन कसको

पक्राउ पूर्जी जारी भएपछि जोशीको प्रष्टीकरणः ललिता निवासबारे निर्णय हुँदा म मन्त्री थिइन

काठमाडौं,२२ साउन । ललिता निवास प्रकरणमा काठमाडौं जिल्ला अदालतले तत्कालिन चार मन्त्रीहरुलाई पक्राउ गर्न अनुमति दिएपछि नेपाल तत्कालीन मन्त्रीहरू विजयकुमार गच्छदार,चन्द्रदेव जोशी, डम्बर श्रेष्ठ र सञ्जय साहविरुद्ध पक्राउ पुर्जी जारी

भ्रष्टाचारको कारण देश खोक्रो भैरहेको छ : एलिजा गौतम

काठमाडौं, २२ साउन । नायिका एवम् समाजसेवी एलिजा गौतमले देशमा अझैपनि सुत्केरीले उपचार नपाएर ज्यान गुमाउनुपरेको भन्दै सरकारप्रति आक्रोश पोखेकी छिन् । गौतमले सरकारले सुत्केरीको सामान्य उपचारको पनि बन्दोबस्त गर्न

विजय गच्छदारसहित ४ पूर्वमन्त्रीविरुद्ध पक्राउ पूर्जी जारी

काठमाडौं। वालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा पूर्व प्रधानमन्त्रीहरुलाई अनुसन्धान गर्न सर्वोच्च अदालतले बाटो खोले लगत्तै प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआइबी)ले पूर्वमन्त्रीहरुलाई पक्राउ पूर्जी जारी गरेको छ। नेपाली कांग्रेसका

मेरो प्रधानमन्त्रीत्वमा भएका निर्णयको छानबिन र कारबाही होस् :डा. भट्टराई

काठमाडौं । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफ्नो कार्यकालमा भका सबै निर्णयहरूको निष्पक्ष छानबिन र कारबाही गर्न आग्रह गरेका छन् । सर्वोच्च अदालतले ललिता निवास प्रकरणमा सरकारको जग्गा व्यक्तिको नाममा

उच्चस्तरीय छानबिन समिति गठनमा किन्तु परन्तु गर्ने कुरा छैन : सूर्य थापा

काठमाडौं, २२ साउन । नेकपा एमालेका नेता एवं सांसद सूर्य थापाले आज संसद् खुल्ने वा नखुल्ने सत्तापक्षको व्यवहारमा निर्भर हुने बताएका छन् । ‘हाम्रो बटमलाइन स्पष्ट छ । सरकारले उच्चस्तरीय

अदालतको फैसला जानकारीमा रहेको भन्दै माधव नेपाल विदेश लागे

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपाल विदेश भ्रमणमा गएका छन् । प्रवासी नेपाली एकता मञ्च युरोपले स्वीटजरल्याण्ड लगायत देशमा आयोजना गरेको कार्यक्रममा सहभागी हुन उनी त्यसतर्फ

वेदुरामलाई कार्यवाहक दिएर माधव नेपाल दुई साताका लागि विदेश उडे

काठमाडौँ, २२ साउन (रासस) ः नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल स्वीट्जरल्याण्डको जेनेभातर्फ प्रस्थान गर्नुभएको छ । प्रवासी नेपाली एकता मञ्च युरोपद्वारा स्वीट्जरल्याण्डलगायतका विभिन्न देशमा आयोजना हुने विभिन्न

उच्चस्तरीय छानबिन समितिको माग सुन तस्करलाई भगाउने र लुकाउने प्रपञ्च मात्रै हो : माओवादी नेता

काठमाडौं, २२ साउन । नेकपा (माओवादी केन्द्र) का नेता रामप्रसाद सापकोटा (दीपशिखा) ले केन्द्रीय समितिको पाँच दिने चौथो पूर्ण बैठकबाट पार्टी एकताबद्ध भएको बताएका छन् । ‘हामी जनतासँग माओवादी, विशेष

माओवादीको गज्जबको निर्णय, फेसवुकमा प्रत्येक दिन दुईवटा स्टाटस लेख्नुपर्ने

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले सरकारले गरेका कामका बारेमा जनतालाई सुसूचित गर्न सबै केन्द्रीय सदस्यले समाजिक सञ्जालमा प्रत्येक दिन दुईवटा ‘स्टाटस’ पोष्ट गर्न निर्देशन दिएको छ । राजधानीमा आज



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।