राजनीति

जनार्दन हितराज सँग किन भए आक्रोशित

काठमाडौं, १० साउन । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक आगामी साउन १७ गते बस्दैछ । केन्द्रीय समितिको बैठकको एजेण्डा तयका लागि आज (बुधबार) पार्टी पदाधिकारी बैठक बसेको थियो

एमालेले गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग्दै सदन अवरुद्ध गर्ने

काठमाडौं,१० साउन । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज बस्ने प्रतिनिधिसभाको बैठक अवरुद्ध गर्ने भएको छ । दिउँसो १ बजे बस्ने संसद बैठकमा गत साउन ३ गते त्रिभुवन विमानस्थलबाट बाहिरिएपछि

माओवादी केन्द्रको पदाधिकारी बैठक जारी

काठमाडौं,१० साउन । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक जारी रहेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी बैठक बिहान साढे ८ बजेबाट सुरु भएको हो । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री

आम जनता पार्टी अध्यक्ष प्रभु साहलाई पक्राउ गर्न ६ दलको माग

जनकपुरधाम । आम जनता पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य प्रभु साहलाई पक्राउ गर्न विभिन्न ६ दलले माग गरेका छन् । अध्यक्ष साह गौर हत्याकाण्डमा संलग्न रहेको भन्दै जसपासहित ६ दलले

शेखरको चियापानमा गगनले फोन स्वीच अफ गरेर नगएपछि

काठमाडौं, ९ साउन । नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले आयोजना गरेको चियापानमा महामन्त्री गगन थापा अनुपस्थित् भएका छन् । कोइराला र थापाबीच सम्बन्धमा चिसोपना आएको चर्चाबीच थापा नै

बैठक शक्ति प्रदर्शन गर्ने थलो बन्यो, सबै महामन्त्रीविरुद्ध खनिए: चन्द्र भण्डारी

काठमाडौं । कांग्रेस नेता चन्द्र भण्डारीले कांग्रेस केन्द्रीय समितिको बैठकमा राष्ट्रिय मुद्दा छाडेर शक्ति प्रदर्शनको गर्ने थलो बनेको टिप्पणी गरेका छन् । बीपी स्मृति सप्ताह कार्यक्रममा बोल्दै उनले सबै नेताहरु

आज कांग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौँ, ९ साउन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको समसामयिक विषयमा छलफल गर्न पदाधिकारी बैठक बोलाउनुभएको छ । उहाँले आज अपराह्न ४ बजे आफ्नो निजी निवास धुम्बाराहीमा पदाधिकारी बैठक

गृहमन्त्री श्रेष्ठ – अपराधमा संलग्न सबैलाई कारबाहीको दायरामा ल्याउँछौँ

गोरखा, ९ साउन। उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले अपराधमा संलग्न सबैलाई कानुनी दायरामा ल्याएरै छोडिने बताउनुभएको छ । प्रेस सेन्टर नेपाल गोरखाद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री श्रेष्ठले अपराधका

एमाले अध्यक्ष ओली स्वदेश फिर्ता

भक्तपुर, ९ साउन (रासस) ःनेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली एक साता लामो कम्बोडिया भ्रमण सकेर स्वदेश फर्कनुभएको छ । उहाँ यही साउन २ सोमबार निर्वाचन पर्यवेक्षणका लागि

सुन तस्करी काण्डबारे गृहमन्त्रीलाई ओलीकाे प्रश्न : आकाशमा चिल देखाएर के लुकाउन खोजिँदै छ ?

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुन तस्करी काण्डजस्ताे गम्भीर विषयमा सरकारले सबैकाे ध्यान अन्त माेड्न खाेजेकाे बताउनुभएकाे छ । कम्बाेडियाबाट स्वदेश फर्किने क्रममा साेमबार राति त्रिभुवन अन्तर्राष्ट्रिय



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।