राजनीति

मदन भण्डारीको गाउँका सूर्यध्वजावहाकहरुको विजय सुनिश्चित

रञ्जना अधिकारी,इटहरा । बहुदलीय व्यवस्थाको पुनःस्थापनापश्चात् पहिलोपटक २०४८ सालमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपा एमालेले चुनाव चिन्ह सूर्य लियो । महासचिव मदन भण्डारी सूर्यध्वजाबहाक उम्मेदवार बनेर काठमाण्डौ क्षेत्र नम्बर १

भूमिहीनका लागि सधैँको चुनावी आश्वासन ‘लालपुर्जा’

चितवन, २४ कात्तिक । वर्षाैदेखि सार्वजनिक र वनको जमिनमा बस्दै आएका यहाँका भूमिहीन र अव्यवस्थित बसोबासीका लागि सधैँको चुनावी आश्वासन जग्गा धनी प्रमाण पूर्जा (लालपुर्जा) हुने गरेको छ । जिल्लामा

किसान खेतमा, चुनावी पर्चा घरमा

नारायण अधिकारी/चितवन, २४ कात्तिक । यतिबेला जिल्लाका किसान खेतखेतमा छन् । उनीहरु धान थन्क्याउन, खेत खनजोत गर्न र तरकारी लगाउनमा व्यस्त छन् । यही समयमा परेको निर्वाचनको किसानलाई चासो छैन

चुनाव नयाँ, एजेण्डा पुरानै

नारायण न्यौपाने/काठमाडौँ, २४ कात्तिक । निर्वाचनमा जनताको मत आफ्नो पक्षमा तान्न प्रायः सबै राजनीतिक दलले स्थायित्व, सुशासन, समृद्धि र शान्ति सुव्यवस्थासम्बन्धी मुद्दालाई नै प्रमुखताका साथ उठाएको पाइएको छ । आगामी

मेरै प्रस्तावमा ओली दुई पटक प्रधानमन्त्री : अध्यक्ष दाहाल

खलङ्गा (दार्चुला), २३ कात्तिक । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कालापानी, लिम्पियाधुरा र लिपुलेक नेपाली भूमि हो भनेर संसद्ले एक मतले पास गरेको बताउनुभएको छ । आज दार्चुलाको

माओवादी र काँग्रेस परित्याग गरी ८० भन्दा बढी एमालेमा प्रवेश

विराटनगर, २३ कात्तिक । विराटनगर वडा नं. १२ मा नेकपा (माओवादी केन्द्र) र नेपाली काँग्रेस परित्याग गरी ८० जनाभन्दा बढी नेकपा (एमाले)मा प्रवेश गरेका छन् । नेकपा (एमाले) विराटनगर १२

धनकुटामा यस्तो देखियो एमालेको घरदैलो अभियान (फोटो फिचर)

धनकुटा । नेकपा एमालेका उम्मेद्वारहरुले मंगलबार धनकुटा नगरपालिका–५ मा चुनावी घरदैलो गरेका छन् । प्रतिनिधि सभा सदस्यका उम्मेद्वार राजेन्द्र राईसहित प्रदेश सभा सदस्यका समानुपातिक उम्मेद्वार शिव आङ्ला र मनकुमारी तितुङको

सोरुङछबिसेवासीले फिर्ता लिए मतदान बहिष्कारकाे निर्णय

उदयपुर, २३ कात्तिक । कटारी नगरपालिका-१० सोरुङछबिसेवासीले यसअघि गरेकाे मतदान बहिष्कारकाे निर्णय फिर्ता लिएका छन् । स्थानीय तह निर्वाचनमा प्रहरीको गो’ली लागि एक किशोरको ज्यान जाँदा भएको सहमति कार्यान्वयन नभएको

बदर मत घटाउन तेह्रथुममा नमुना मतदान

तेह्रथुम, २३ कात्तिक । ४ मंसिरकाे प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा बदर मत घटाउन तेह्रथुममा अभ्यासस्वरुप नमुना मतदान गरिएको छ । जिल्लाको छथर गाउँपालिकामा गरिएको नमुना मतदान छथर गाउँपालिका अध्यक्ष सन्तवीर

लोकतान्त्रिक बामगठवन्धन दलहरुको दोश्रो चुनावी कार्यक्रम आजबाट महालक्ष्मी नगरपालिकामा

धनकुटा । प्रतिनिधि र प्रदेशसभा निर्वाचन नजिकिदै गर्दा सत्ता र प्रतिपक्षी राजनीतिक लदहरुले आ-आफ्नो चुनावी प्रचार प्रसार कार्यलाई तिव्रता दिईरहेका छन् । उम्मेद्धारहरु गाउँघर र टोलमा पुगी जनतालाई भेटेर आ-आफ्नो



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।