राजनीति

धनकुटामा एमालेको चुनाव प्रचारप्रसार-मतदाता भेटघाट कार्यक्रम तीब्र,काङ्ग्रेस पार्टी परित्याग गरि १० भन्दा बढि एमाले प्रवेश

धनकुटा । नेकपा एमाले पाख्रीबास नगरपालिका वडा नं १ र २ सान्नेमा बृहत चुनाव प्रचारप्रसार तथा मतदाता भेटघाट कार्यक्रम सम्पन्न भएको छ । आसान्न मंसिर ४ गते हुने प्रतिनिधि सभा

खोटाङमा स्वतन्त्र उम्मेदवार धर्मराज पोखरेल कांग्रेसबाट निष्कासन

खोटाङ, २३ कात्तिक । नेपाली कांग्रेसले खोटाङ प्रदेशसभा (क) मा स्वतन्त्र उम्मेदवारी दिएका महाधिवेशन प्रतिनिधि धर्मराज पोखरेललाई निष्कासन गरेको छ । आसन्न ४ मंसिरमा हुने निर्वाचनमा गठबन्धनका साझा उम्मेदवारविरुद्ध स्वतन्त्र

विजयको यात्राः विद्यार्थी राजनीति देखि संसदीय निर्वाचनसम्म

विद्यार्थी राजनीतिमा विजयकुमार राई परिचित नाम हो । त्रिभूवन विश्वविद्यालय कीर्तिपुरमा २०६० सालमा स्ववियु सभापति जितेपछि एकाएक उनको परिचय फेरिंदै गयो । नेवि संघको दबदबाको बीचमा पनि उनी स्ववियु सभापति

स्थिर सरकारबाट मात्रै विकास र समृद्धि : अध्यक्ष ओली

बलेवा, २१ कात्तिक । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले स्थिर सरकारले मात्रै विकास र समृद्धिको कामलाई अघि बढाउन सक्ने बताउनुभएको छ । नेकपा एमाले बागलुङले बागलुङको

लोकतन्त्रको रक्षाका लागि एमालेले जित्नुपर्छ: अध्यक्ष ओली

गण्डकी, २१ कात्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्रको रक्षाका लागि एमालेले जित्नुपर्ने बताउनुभएको छ । नेकपा एमाले जिल्ला कमिटी कास्कीद्वारा आज पोखरामा आयोजित वृहत् कार्यकर्ता भेलालाई सम्बोधन

एमाले–जसपा समीकरणका उम्मेदवारले मागे जनतालाई अभिमत

धरान । धरान १३ अमर हाटमा नेकपा एमाले– जनता समाजवादी पार्टीको तालमेलका उम्मेदवारहरुले घरदैलोमा जनतासँग अभिमत मागेका छन् । उम्मेदवारले जनताको अभिमत एमाले–जसपा समीकरणलाई प्रदान गर्न आग्रह गर्दै विकास, समृद्धि

‘मलाई तपाईँ मन प¥यो, म भोट दिन्छु’

विराटनगर । विराटनगर ४ की सावित्री दाहाल राजवंशी चोकबाट तरकारी किनेर आउँर्दा उनको अघिल्तिर कोणसभामा भइरहेको थियो । उनी त्यहाँ टक्क उभिइन् । जहाँ मोरङ क्षेत्र नं. ६ (क) की

मोरङ ४ (ख) प्रदेशसभाका उम्मेदवार घिमिरेको चुनावी अभियान तीव्र

विराटनगर । मोरङ ४ (ख) प्रदेशसभा सदस्यका एमाले उम्मेदवार जीवन घिमिरेले निर्वाचन क्षेत्रमा चुनावी अभियान तीव्र बनाएका छन् । विराटनगरका १, २, ३, ८, १०, कटहरीका १, २ र ३

राजनीतिक सहयोद्धा नै चुनावमा मुख्य प्रतिस्पर्धी

रामबहादुर थापा/बागलुङ, २१ कात्तिक । विद्यार्थी राजनीतिबाट एकाएक उदाउनुभएका डिल्लीराम सुवेदी बागलुङ–१ (२) बाट प्रदेशसभा सदस्य उम्मेदवार हुनुहुन्छ । ससंदीय राजनीतिमा ‘डेब्यु’ मार्ने दाउसहित ३९ वर्षीय सुवेदी चुनावी मैदानमा उत्रनुभएको

संविधान रक्षाका लागि हो गठबन्धन : प्रधानमन्त्री

डडेल्धुरा, २० कात्तिक । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्ता गठबन्धन वर्तमान संविधानको रक्षाका लागि निर्माण भएको र हाल सफलताका साथ अघि बढिरहेको बताउनुभएको छ । आज डडेल्धुराको



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।