राजनीति

खोटाङमा माझी समुदायबाट तीन जनप्रतिनिधि

खोटाङ, २३ जेठ । स्थानीय तह निर्वाचनबाट खोटाङमा माझी समुदायका तीन जनाले जनप्रतिनिधिका रूपमा चुनिने अवसर पाएका छन् । जिल्लाका १० स्थानीय तहमध्ये दिप्रुङ चुइचुम्मा गाउँपालिका–४, बतासे भँडारेघाटका सुब्बा माझी,

मेयर भट्टराईले गरे सम्पत्ति विवरण सार्वजनिक

खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । ३० वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनबाट मेयरमा निर्वाचित भट्टराईले आइतबार पत्रकार सम्मेलन गर्दै आफ्नो

धनकुटामा गठबन्धनको तर्फबाट विजयी जनप्रतिनिधिलाई नेपाली कांग्रेस धनकुटाद्वारा शुभकामना तथा बधाई ज्ञापन

धनकुटा,२२ जेठ । नेपाली कांग्रेस धनकुटाले स्थानिय तह निर्वाचनमा गठबन्धनको तर्फबाट विजयी भएका उम्मेदवारहरु लाई शुभकामना तथा बधाई ज्ञापन गरेको छ । धनकुटामा आज एक कार्यक्रमका विच कांग्रेसले नगरपालिकाका मेयर,

नेकपा एसका सबै मन्त्री फिर्ता बोलाउने तयारी, नयाँ मन्त्रीको नाम टुंग्याउने जिम्मा अध्यक्षलाई

काठमाडौं, २२ जेठ । नेकपा एकीकृत समाजवादीले आफ्ना मन्त्री फिर्ता बोलाएर मन्त्रिपरिषद् सदस्यका लागि नयाँ व्यक्ति पठाउने तयारी थालेको छ । एकीकृत समाजवादीको शनिबारदेखि बसेको सचिवालय बैठकमा मन्त्री भएकालाई फिर्ता

लोकतान्त्रिक गठबन्धन बनाउन प्रस्ताव

काठमाडौं, जेठ २२ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले आगामी संसदीय निर्वाचनअघि नै लोकतान्त्रिक शक्तिहरूबीच गठबन्धन या तालमेल गर्न नेपाली कांग्रेससँग प्रस्ताव गरेको छ। प्रधानमन्त्री शेरबहादुर देउवासँग शनिबार भएको भेटवार्तामा

धनकुटा नगरपालिकाका निर्वाचित कार्यपालिका सदस्यहरुलाई अनुशिक्षण तथा बधाई ज्ञापन

धनकुटा,२२ जेष्ठ । धनकुटा नगरपालिकाका गठबन्धनबाट निर्वाचित कार्यपालिका सदस्यहरुलाई नेपाली कांग्रेस धनकुटाले अनुशिक्षण कार्यक्रमका साथ बधाई ज्ञापन गरेको छ । धनकुटा नगर कार्यपालिकाको हालै भएको निर्वाचनमा गठबन्धनको तर्फबाट महिला कार्यपालिका

प्रचण्ड भेट्न खुमलटारमा पुगे बालेन शाह

काठमाडौं, २१ जेठ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह खुमलटार पुगेका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न बालेन शनिबार बिहान खुमलटार पुगेका हुन् । खुमलटार भेटघाटमा

धनकुटा र महालक्ष्मी नगरका क्रमश: मेयर र वडाध्यक्षको पुन: मतगणनाबारे परेको मुद्धामा सात दिन भित्र लिखित प्रतिवाद गर्न विपक्षीलाई आदेश

धनकुटा । धनकुटा नगरपालिकाको मेयर र महालक्ष्मी नगरपालिकाको वडा नं ८ को वडाध्यक्षका गत बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको पुन: मतगणना गरी पाउ भनी दिएको मुद्धामा विपक्षीहरुलाई सात

दिक्तेल रुपाकोट मझुवागाढीमा गठबन्धन र दिप्रुङमा एमालेका प्यानलै विजयी

खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगर कार्यपालिकामा गठबन्धनको प्यानल विजयी भएका छन् ।१५ वडा रहेको नगरपालिकामा बुधबार सम्पन्न नगरसभा निर्वाचनबाट नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा)

“एमाले इमान र माओवादी बेइमान हो भने कुन-कुन पालिकामा इमान्दारिता भयो ?” – नेकपा माओवादी केन्द्र धनकुटा

धनकुटा । राजनैतिक बेइमानी गर्नेहरुसँग आफुहरुले इमान्दारिता प्रर्दशन गरि राख्नु पर्ने कुनै बाध्यता नभएको नेकपा माओवादी केन्द्र धनकुटाले बताएको छ । आज एक प्रेस विज्ञप्ति जारी गर्दै माओवादी केन्द्रले त्यस्तो



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।