राजनीति

यस्तो उम्मेदवार पाउनु पाख्रीबासको भाग्य !

धनकुटा । आसन्न स्थानिय तहको निर्वाचनमा पाख्रीबास नगरपालिकामा गठबन्धनका तर्फबाट नेकपा(माओवादी केन्द्र) का ओम प्रकाश निरौलाले उम्नेदवारी मनोनयन दर्ता गरेका छन् । को हुन् त निरौला ? निरौला एक कुशल

पाख्रिबासमा एमालेबाट उपप्रमुखमा मनोनयन दर्ता गराएका सहित दुई जनामाथि पर्यो उजुरी

धनकुटा । आउने बैसाख ३० को स्थानिय तहको निर्वाचनका लागि धनकुटाको पाख्रीबास नगरपालिकामा उपप्रमुख पदका लागि नेकपा(एमाले) बाट मनोनयन दर्ता गराएका नम्रता गौतम र वडा नं १० बाट अध्यक्ष पदका

खोटाङमा एक हजार ३२८ जनाको उम्मेदवारी

खोटाङ, १४ वैशाख । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि खोटाङमा एक हजार ३२८ जनाको उम्मेदवारी दर्ता भएको छ । दश स्थानीय तहका प्रमुख र उपप्रमुख तथा

पाख्रिबास नगर प्रमुख राईद्वारा एमाले परित्याग

धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिका प्रमुख बृष बहादुर राईले नेकपा एमाले परित्याग गरेको घोषणा गरेका छन् । नगरप्रमुख राईले आजकै मितिबाट पार्टीमा नरहने फेसबुक स्ट्याटस मार्फत जानकारी गराएपछि सम्पर्क गरेर

खोसियो धनकुटाका महिलाहरुको राजनैतिक अधिकार ! गठबन्धनबाट एक जना मात्र प्रमुख पदमा महिलाको उमेद्वारी

नारायण कुमार राई/धनकुटा,१३ बैसाख । एमाले बिरुद्ध गठबन्धनको भागबण्डाका कारण धनकुटामा महिलाहरुको राजनैतिक अधिकार खोसिएको छ । स्थानीय तहको निर्वाचन सम्बन्धि ऐनले हरेक दलले स्थानिय तहको प्रमुख वा उप–प्रमुख मध्ये

संयम र धैर्यता एमालेको चरित्र होः अध्यक्ष ओली

काठमाडौँ, १३ वैशाख । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मनमोहन अधिकारीले छिन्नभिन्न भएको कम्युनिष्ट आन्दोलनलाई जोगाएको बताउनुभएको छ । मनमोहन अधिकारीको २३आँै स्मृति दिवसका अवसरमा मनमोहन स्मृति प्रतिष्ठानले आज

झापाका अधिकांश पालिकामा पुरुष नै उपप्रमुख-उपाध्यक्ष

झापा, १३ वैशाख । सत्तारूढ गठबन्धनले झापाका अधिकांश पालिकाको उपप्रमुख÷उपाध्यक्षमा पुरुषलाई नै उम्मेदवार बनाएको छ । जिल्लामा रहेका १५ पालिकामध्ये गठबन्धनले १२ पालिकामा पुरुषलाई नै उपप्रमुख÷उपाध्यक्षको उम्मेदवार बनाएको हो ।

भोजपुरको पाँच पालिकामा गठबन्धन

युवराज विष्ट/भोजपुर, १३ वैशाख । भोजपुरमा सोमबारबाट स्थानीय तहमा उमेदवारी दर्ता सम्पन्न भएसँगै निर्वाचनको सरगर्मी बढेको छ । यहाँ मुख्यरुपमा नेकपा (एमाले) र सत्तागबन्धनमा रहेका दलबीच प्रतिस्पर्धा हुने भएको छ

पाख्रीबास नगरपालिकाको प्रमुखमा श्रीमान,उपप्रमुखमा श्रीमतिले गरे मनोनयन दर्ता

धनकुटा । आउने बैसाख ३० को स्थानिय तहको निर्वाचनका लागि धनकुटाको पाख्रीबास नगरपालिकामा नगर प्रमुख र उपप्रमुख पदको लागि ५-५ जनाको मनोनयन दर्ता भएको छ । जस अन्तर्गत स्वतन्त्रबाट प्रमुखमा

सहिदभुमि गाउंपालिकामा पालिका अध्यक्षमा ६ र उपाध्यक्षमा ५ जनाले गरे उम्मेदवार मनोनयन दर्ता

धनकुटा । धनकुटाको सहिदभुमि गाउपालिकामा पालिका अध्यक्ष मा ६ जना र उपाध्यक्षमा ५ जनाने उम्मेदवार मनोनयन दर्ता गरेका छम् । पालिका अध्यक्षमा एमाले बाट मनोज राई , राप्रपा गुर्द बहादुर



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।