राजनीति

प्रदेश १ सरकारमाथि खनिए पूर्वमुख्यमन्त्री शेरधन राई

काठमाडौं, २० माघ /पूर्वमुख्यमन्त्री तथा एमाले नेता शेरधन राईले प्रदेश १ सरकारमाथि जनहितमा काम गर्न नसकेको आरोप लगाएका छन् । सामाजिक सञ्जाल फेसबुकमा बिहीबार स्टाटस लेख्दै उनले जनादेशबाट नभएर अध्यादेशमार्फत

प्रदेश १ का आर्थिक मामिला मन्त्री आङ्बो भन्छन्- अध्ययन निष्कर्षका आधारमा मन्त्रालय थप्ने निर्णय भएको हो

काठमाडौं, २० माघ/पाँच मन्त्रालय थपेर १२ पुर्‍याएपछि प्रदेश १ सरकार आलोचित छ । सत्तारूढ गठबन्धनमा रहेका पाँच दलमा मन्त्री बन्ने आकांक्षीहरू बढी हुँदा हालै पाँच मन्त्रालय थपिएको थियो । मन्त्रालय

उदयपुरमा परराष्ट्रमन्त्री डा. खड्कालाई कालो झण्डा

उदयपुर, २० माघ/परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई उदयपुरमा कालो झण्डा देखाएका छन् । गृहजिल्ला आएका परराष्ट्रमन्त्री खड्कालाई नेकपा एमालेनिकट अनेरास्ववियुका विद्यार्थीहरूले बिहीवार बिहान कालो झण्डा देखिएको हो । गाईघाट बजारबाट राजावासतर्फ

एमालेले ७७ वटै जिल्ला कमिटीमा आइटी विज्ञ राख्ने

काठमाडौं, नेकपा एमालेले ७७ वटै जिल्ला कमिटीहरुमा आइटी विज्ञ नियुक्त गर्ने भएको छ । बुधबार बसेको केन्द्रीय सचिवालयको बैठकलेआइटी विज्ञ नियुक्त गर्ने निर्णय हो । केन्द्रीय कार्यालयसँग प्रत्यक्ष जोडिनका लागि

एमालेको प्रदेश अधिवेशन स्थानीय चुनावपछि मात्रै हुने

काठमाडौं ।नेकपा एमालेको प्रदेश अधिवेशन स्थानीय तहको निर्वाचनपछि मात्रै हुने भएको छ । बुधबार बसेको एमाले केन्द्रीय सचिवालय बैठकले स्थानीय तहको निर्वाचनपछि मात्रै प्रदेश अधिवेशन गर्ने निर्णय गरेको हो ।

कांग्रेसका वडा सभापति पक्राउ

डिवि खालिङ/सोलुखुम्बु, २० माघ । नेपाली कांग्रेस थुलुङ दूधकोशी गाउँपालिका- ७ का वडा सभापति मिलनकुमार राई पक्राउ परेका छन् । काठमाडौ जिल्ला अदालतको पक्राउ पूर्जीको आधारमा उनलाई घरबाटै पक्राउ गरिएको

एमाले लमजुङको पहिलो बैठक घलेगाउँमा

लमजुङ, २० माघ/नेकपा (एमाले) जिल्ला कमिटी लमजुङको पहिलो बैठक स्मार्ट भिलेज घलेगाउँमा बस्ने भएको छ । एमाले लमजुङको पदाधिकारीको बैठकले २८ माघमा क्व्होलासोंथर गाउँपालिका ३ मा रहेको स्मार्ट भिलेज घलेगाउँमा

प्रेस चाैतारी सर्लाहीकाे अध्यक्षमा सापकाेटा पुन: चयन

सर्लाही, १९ माघ/प्रेस चाैतारी नेपाल सर्लाही शाखा अध्यक्षमा अच्युतम सापकाेटा पुन: चयन भएका छन् । प्रेस चाैतारी नेपाल सर्लाही शाखाकाे बुधवार भएकाे भेलाले सापकाेटाकाे अध्यक्षतामा ११ सदस्य जिल्ला कार्य समिति

छथरजोरपाटी गाउँपालिका १ मा कांग्रेसको १९ सदस्यीय टोल समिती गठन

धनकुटा । धनकुटाको छथरजोरपाटी गाउँपालिका १ साविक हात्तीखर्क गाविस वडा नं ५ मा आज नेपाली कांग्रेसले १९ सदस्यीय टोल समिती गठन गरेको छ । नव-गठित टोल समितिको सभापतिमा गञ्ग बहादुर

जनयु’द्ध र जनआ’न्दोलनका उपलब्धिहरुलाई बचाउन राजनीतिक दलद्वारा आफुहरु एकतावद्ध हुने घोषणा

धनकुटा । जनयुद्ध र जनआन्दोलनका उपलब्धिहरुलाई बचाउन विभिन्न तीन राजनीतिक दलले आफुहरु एकतावद्ध हुने घोषणा गरेका छन् । नेकपा माओवादी केन्द्र, नेपाल कम्युनिष्ट पार्टी र नेकपा क्रान्तिकारी धनकुटाले आज पत्रकार



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।