राजनीति

संसदमा एमालेका सांसदहरु जर्याक्क-जुरुक्क, कार्यसूचीमा प्रवेशै नगरी स्थगन (भिडियो सहित)

काठमाडौँ, १८ जेठ । व्यवस्थापिका–संसद्को आजको बैठक पनि प्रमुख प्रतिपक्षी नेकपा (एमाले)को अवरोधका कारण कार्यसूचीमा प्रवेश नगरी स्थगन भएको छ । भरतपुर महानगरपालिकाको मतगणना जारी रहँदा मतपत्र च्यातिएको घटनाको विरोध

विदेशबाट फर्किएकी गुल्मीकी एक महिला एमालेका तर्फबाट गाउँपालिकाको उपाध्यक्षमा उम्मेदवार

(तम्घास) गुल्मी, १७ जेठ । वैदेशिक रोजगारका लागि विदेश गएकी गुल्मीकी एक महिला स्वदेश फर्किएपछि गाउँपालिकाको उपाध्यक्षमा उम्मेदवार बनेकी छन् । गुल्मी इस्मा गाउँपालिका–१ हस्तिचौरकी ३६ वर्षीया विमला खत्री नेकपा

अन्ततः कुमार लिङदेन पनि चुनावमा जाने, चुनाव चिन्ह घर !

काठमाडौं, संविधान संशोधनलगायत माग पुरा भएपछि मात्रै निर्वाचनमा जाने अडान लिँदै आएको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च अन्ततः दोस्रो चरणको स्थानीय निर्वाचनमा सहभागी हुने भएको छ । कुमार लिङदेन नेतृत्वको मञ्चले

काठमाडौं महानगरका नवनिर्वाचित मेयर–उपमेयरको शपथमा जे देखियो (भिडियो सहित)

काठमाडौं, जेठ १७ । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर, उपमेयर, वडाध्यक्षसहित सबै स्थानीय जनप्रतिनिधिले बुधबार शपथग्रहण गरेका छन् । राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा मुख्य निर्वाचन अधिकृत दीपेन्द्र अधिकारीले काठमाडौं महानगरपालिकाका जनप्रतिनिधिहरुलाई

भरतपुरको मतगणना तत्काल सुरू नगरे देवी ज्ञवालीलाई विजयी घोषणा गर्ने एमालेको चेतावनी (भिडियो सहित)

काठमाडौँ, १७ जेठ । नेकपा एमालेले तत्काल भरतपुर महानगरपालिकाको मतगणना सुचारु नगरे स्वयं विजयी घोषणा गर्ने चेतावनी दिएको छ । बुधबारको संसद बैठकमा सभामुखसँग समय लिएर बोल्दै नेकपा एमालेका सांसद

मतपत्रच्यात्नेलाई कानुनी कारवाही गरी मत गणना सुरु नगरेसम्म एमालेले सदन अवरोध गर्ने

काठमाडौं, १७ जेठ । महान्याधिवक्ता रमण श्रेष्ठसमेतको मिलेमतोमा भरतपुर महानगरपालिकाको मत गणनामा मतपत्र च्यात्ने र पुन मतदान गर्ने सत्तापक्षको योजना अनुरुप मतपत्र च्यातिएपछि प्रमुख विपक्षी दल एमालेले भरतपुरको मतगणना नगरेसम्म

पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई एमालेले दियो यस्तो लिखित निर्देशन

काठमाडौ, १७ जेठ । पहिलो चरणको निर्वाचन सम्पन्न भएका स्थानीय तहहरुमा एमालेको तर्फबाट उम्मेदवार बनी विजयी बनेका जनप्रतिनिधिहरुलाई नेकपा एमालेले विशेष निर्देशन जारी गरेको छ । स्थानीय तहमा जनप्रतिनिधिहरुले गर्नुपर्ने

‘भोक सहन नसकेर माओवादी कार्यकर्ताले मतपत्र नै च्यातेर खाए’ : योगेश भट्टराई

ताप्लेजुङ, १६ जेठ – नेकपा एमालेका सचिव योगेश भट्टराईले चितवनको भरतपुरमा जितको भोक सहन नसकेर माओवादी केन्द्रका कार्यकर्ताले मतपत्र नै च्यातेर खाएको बताएका छन् । नेकपा एमाले ताप्लेजुङले जिल्लाको मिक्वाखोला

ओखलढुंगामा माओवादी केन्द्रका उम्मेदवार एमालेमा प्रवेश : पूर्वमा एमालेमा प्रवेश गर्नेको जन लहर

ओखलढुंगा, जेठ १६ – ओखलढुंगामा नेकपा माओवादी केन्द्रका उम्मेदवार नै एमालेमा प्रवेश गरेका छन् । सिद्धिचरण नगरपालिका वडा नं. ५ का वडा सदस्यका उम्मेदवार थकप्रसाद दाहाल एमालेमा प्रवेश गर्नुभएको हो

यसरी गर्यो एमालेले चितवनमा २४ घण्टाभित्रै विशाल शक्ति प्रदर्शन !

चितवन । नेकपा एमाले चितवनले भरतपुर महानगरपालिकाको मतणना गर्ने क्रममा माओवादी कार्यकर्ताले मतपत्र च्यातेलगत्तै स्थगित भएको मतगणना प्रक्रिया तत्काल सुरु गर्न माग गदै मंगलबार विशाल जनप्रदर्शन गरेको छ । एमालेले



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।