राजनीति

‘एमालेले जनताबाहेक अरूको आदेश मान्दैन’ : अध्यक्ष ओली

काठमाण्डौं, २१ फागुन–नेकपा (एमाले)ले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियताका सन्दर्भमा नेपाली जनताबाहेक अरू कसैको आदेश नमान्ने बताएका छन् । आजबाट सुरु भएको मेची महाकाली राष्ट्रिय अभियानको शुभारम्भ गर्दै अध्यक्ष ओलीले

स्ववियु निर्वाचनः जालपा देवी क्याम्पस र हिले क्याम्पसमा अनेरास्वबियु बिजयी (फोटो फिचर सहित)

धनकुटा खबर, फागुन १८ । आजका लागि तय भएको स्वतन्त्र विद्यार्थी यूनियनको निर्वाचन अन्तर्गत पाख्रिबास जालपादेवी र हिले क्याम्पसमा निर्वाचन सम्पन्न भएको छ । यी दुई क्याम्पस मध्ये हिले क्याम्पसमा

छथर क्याम्पसमा अनेरास्वबियुलाई ४ मतले हराउँदै पबित्रा पौडेलको नेतृत्वमा संयुक्त प्यानल बिजयी

धनकुटा खबर । तेह्रथुम, १८ फागुन – तेह्रथुम जिल्लाको छथर सुक्रबारेमा रहेको छथर क्याम्पसमा अनेरास्वबियुलाई ४ मतले हराउँदै पबित्रा पौडेलको नेतृत्वमा स्वतन्त्र बिद्यार्थी युनियन संयुक्त प्यानल बिजयी भएको छ ।

दल दर्तामा एमाले र फोरम सँगसँगै

काठमाडौँ, १६ फागुन । सङ्घीय समाजवादी फोरम नेपाल र प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले आगामी स्थानीय तहको निर्वाचनमा भाग लिने सन्दर्भमा आज सँगसँगैजसो निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएका

अब हठ त्यागेर चुनावमा लागौं : नेम्वाङ्ग

धनकुटा खबर / फागुन १६ । पूर्व सभामुख तथा नेकपा एमाले स्थाई कमिटी सदस्य सुवासचन्द्र नेम्वाङले असन्तुष्ट दलहरुलाई आफ्नो हठ त्यागेर स्थानिय चुनावमा लाग्न आग्रह गरेका छन् । नेकपा एमाले

स्ववियु निर्वाचनको विषयलाई लिएर कालिकोटमा विद्यार्थी प्यानलबीच झडप, चार घाइते, प्रहरीद्वारा अश्रुग्यास प्रहार

कालिकोट, फागुन १६ । स्ववियु निर्वाचनको विषयलाई लिएर अनेरास्ववियु , नेविसंघ र अखिल क्रान्तिकारी,राप्रविसको विद्यार्थी प्यानलबीच झडप हुँदा चार जना विद्यार्थी घाइते भएका छन । माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका

निर्वाचनमा भाग लिऔँ, आफ्नो हैसियत नापौँ : वरिष्ठ नेता नेपाल

काठमाडौँ, १० फागुन । नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले निर्वाचन क्षेत्र निर्धारण आयोग तुरुन्त गठन गर्न सरकारसँग माग गर्नुभएको छ । उहाँले भन्नुभयो – “स्थानीय तहको निर्वाचनपछि केन्द्रीय संसद्को

नेकपा एमालेका वरिष्ठ नेता नेपालले गरे सरकारको प्रशंसा !

काठमाडौं, फागुन १० । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले निर्वाचन क्षेत्र निर्धारण आयोग तुरुन्त गठन गर्न सरकारसँग माग गरेका छन् । उनले भने–‘स्थानीय तहको निर्वाचनपछि केन्द्रीय संसदको निर्वाचनमा जानुपर्ने

चर्चित सेलिब्रेटीदेखि यमबुद्धका पितासम्म चुनावी मैदानमा : कोमल ओलीको गालामा राप्रपाको २२ नम्बर (भिडियो सहित)

काठमाण्डौको भृकुटीमण्डमा राष्ट्रिय प्रजातन्त्र पार्टीको निर्वाचन चलिरहेको छ । एकता महाधिवेशनबाट नयाँ नेतृत्व चयन गरिनेछ । तर, नेपाली चलचित्र र सांगीतिक क्षेत्रका चर्चित कलाकारदेखि गायिकासम्म चुनावी मैदानमा होमिएपछि, राप्रपाको निर्वाचन

संविधान कार्यान्वयनको नेतृत्व कांग्रेसले गर्छ : गुरुङ

धनकुटा खबर । तेह्रथुम, ६ फागुन । नेपाली कांग्रेसकी केन्द्रिय सदस्य सीता गुरुङले संविधान कार्यान्वयनको नेतृत्व कांग्रेस आफैंले गर्नुपर्ने बताएकी छिन् । नेपाली कांग्रेसको नेतृत्वमा जनताको लामो समयदेखिको चाहना संविधान



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।