सोलुखुम्बु । फागुन २१ गते तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सोलुखुम्बुमा १२ जना उम्मेदवारको मनोनयन दर्ता भएको छ । एउटा मात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको यो जिल्लामा १२ वटा दलका
नारायण कुमार राई/धनकुटा,६ माघ । फागुन २१ मा हुने प्रतिनीधि सभाको निर्वाचनका लागि धनकुटाबाट पूर्व खानेपानी मन्त्री राजेन्द्र कुमार राई सहित १८ जनाले उमेद्वारी दिएका छन् । एक निर्वाचन क्षेत्र
झापा । झापा–५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार वरिष्ठ नेता बालेन शाहलाई समर्थन गर्ने घोषणा गर्दै नेपाली कांग्रेस दमक नगर समितिका सभापति प्रकाश प्रसाईँले पार्टीका सबै जिम्मेवारीबाट राजीनामा दिएका छन्।
संखुवासभा । संखुवासभामा श्रम सँस्कृति पार्टी उमेद्वार उमा राईले उमेद्वारी दर्ता गराएका छन् । निर्वाचन अधिकृतको कार्यालयमा पुगेर राईले श्रम सँस्कृति पार्टीका तर्फबाट उम्मेदवारी दर्ता गराएका हुन् ।
खोटाङ । नेकपा एमालेका नेता देवविक्रम राईले खोटाङबाट प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गराएका छन् । निर्वाचन अधिकृतको कार्यालयमा पुगेर राईले एमालेका तर्फबाट उम्मेदवारी दर्ता गराएका हुन् ।
ताप्लेजुङ । ताप्लेजुङबाट नेकपा(एमाले) का क्षितिज थेबेले मनोनयन दर्ता गराएका छन् । समर्थक सहित मुख्य निर्वाचन कार्यालय पुगेर राईले आज मनोनयन दर्ता गराएका हुन् । उम्मेदवारी दर्ता गर्न योगेश भट्टराईले
इलाम । सुहाङ नेम्वाङले इलाम क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन् । मंगलबार दिउँसो निर्वाचन अधिकृतको कार्यालय पुगेर नेम्वाङले उम्मेदवारी दर्ता गराएका हुन् । उम्मेदवारी
काठमाडौँ। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दर्ता गराएका छन् । मंगलबार पार्टीका कार्यकर्तासहित निर्वाचन अधिकृतको कार्यालय पुगेर उनले उम्मेदवारी दर्ता गरेका हुन्
धनकुटा । धनकुटामा नेकपा एमालेका तर्फबाट केन्द्रिय सदस्य तथा पूर्वमन्त्री राजेन्द्र राईले मनोनयन दर्ता गराएका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि एमाले धनकुटाका उम्मेदवार राई
काठमाडौं, ६ माघ । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले झापा–५ बाट आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । ओलीले निर्वाचन अधिकृतको कार्यालय पुगेर आफ्नो मनोनयन दर्ता