इटहरी । सुनसरीको इटहरी उप–महानगरपालिका–४ मनकामना चोकस्थित म्याट्रिक्स पार्कमा फलामे गेटले किच्दा एक वृद्धको मृत्यु भएको छ। बुधबार राति करिब ११ बजे पार्कको गेट खोल्ने क्रममा अन्दाजी ७४–७५ वर्षका कालुराम
इटहरी । जेनजी आन्दोलनको आवरणमा सुनसरी इटहरीको प्रहरी कार्यालयमा आगजनी, तोडफोड, लुटपाट र प्रहरीमाथि दुर्व्यवहार गर्ने गिरोह पक्राउ परेको छ । इलाका प्रहरी कार्यालयको भवन आगजनी गरेर ध्वस्त बनाएको घटनामा
सुनसरी । सुनसरी जिल्लामा जेनजी आन्दोलनको क्रममा आगजनी लुटपाट र ताेडफाेडमा संलग्न रहेका व्यक्तिकाे नेपाल प्रहरीले पहिचान गरि कानुनी कारवाही प्रकृया थालेको छ । जेन–जी आन्दोलनमा सुनसरी जिल्लामा सबैभन्दा धेरै
इटहरी । सुनसरीमा होटलबाटै ब्राउनसुगरको कारोबार भइरहेको सूचनाको आधारमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । दुहवी नगरपालिका–१०, जगुवा चोकस्थित मुस्कान होटल खाजा घरमा लागूऔषध ओसारपसार भइरहेको भन्ने विशेष सूचनाका
मोरंग । मोरंगको उर्लाबारी मुख्य चोकमा दुर्घटना भएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको दूध बोक्ने ट्रकले एक स्कुटरलाई ठक्कर दिँदा दुर्घटना भएको हो। स्कुटर मा सवार घाइते महिला लाई
झापा । झापाको कचनकवल गाउँपालिका-३ स्थित दल्की निवासी २२ वर्षीया अस्मिता देवानले मंगलबार विष सेवन गरी आत्महत्या गरेकी छन् । बिर्तामोडमा ठुलीआमाको घरमा बसेर पढदै आएकी उनले त्यही विष सेवन
मोरङ, मंसिर १० गते । मोरङको विराटनगर-१३ स्थितबाट लागू औषध ब्राउन सुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । मंसिर ०९ गते लागू औषध बेचबिखन भईरहेको छ भन्ने बिशेष
चितवन । चितवनको मालपोत चोकमा भारतीय ग्यास बुलेट (NL 01 L 2453) र मोटरसाइकल (Bagmati 06–005 Pa 3054) बीच भएको दुर्घटनामा अरोमा कलेजमा कक्षा १२ मा अध्ययनरत १८ वर्षीया राईना
ताप्लेजुङ, मंसिर १० गते । ताप्लेजुङको तेम्बा बजारका आगलागी पीडितलाई नेपाली काँग्रेस जिल्ला कार्यसमिति ताप्लेजुङ र नेपाली काँग्रेस मिक्कवाखोला गाउँपालिका समितिले आर्थिक सहयोग गरेको छ । मिक्कवाखोला ४ स्थित तेम्बा
झापा । झापाको अर्जुनधारा–१० कालिझोडामा गएराति भएको भीषण आगलागीले करिब आठ लाख ८७ हजार रुपैयाँ बराबरको क्षति पुगेको छ। मछिन्द्र पौडेलको जस्ता र काठले बनेको दुईतले ग्वाली घरमा गए राति