धनुषा । धनुषामा घरको आँगनबाट हराएका १५ महिनाका बालकको उद्धार गरी अपहरणको आरोपमा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ। विदेह नगरपालिका–६ तीनकोरियाका कमलेश महतोका १५ महिनाका छोरा सिधान्त महतो भदौ
नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनय त्रिवेणी गाउँपालिकामा श्रीमान्ले खुर्पा प्रहार गरी श्रीमतीको हत्या गरेका छन्। विनय त्रिवेणी गाउँपालिका–३ चिसापानीका करिब ४३ वर्षीय शेरबहादुर विकले आफ्नी ४० वर्षीया श्रीमती उनिमाया
विराटनगर । झापा र सुनसरीबाट प्रहरीले ब्राउन सुगरसहित चार जनालाई पक्राउ गरेको छ। भदौ २९ गते झापाको मेचीनगर नगरपालिका–६ मेचीडाँडाबाट लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाको संयुक्त
सुनसरी । सुनसरीका विभिन्न स्थानबाट प्रहरीले भन्सार छली गरी ल्याइएका लत्ताकपडा र चिनी बरामद गरेको छ। प्रहरीका अनुसार भदौ २९ गते इलाका प्रहरी कार्यालय दुहबीबाट खटिएको टोलीले गढी गाउँपालिका–२ मा
काठमाडौं, ३० भदौ । भाद्र १० गते रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण त्रिशूली नदी आसपासका क्षेत्रमा रहेका झोलुङ्गे पुलमा ठूलो क्षति पुगेपछि टुटेको स्थानीयवासीको वारिपारिको सम्बन्ध जोड्न सरकारले
काठमाडौं, ३० भदौ । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा सञ्चालित नियमित जाँचका क्रममा पछिल्लो २४ घण्टामा ७८७ जना सवारी चालक ट्राफिक प्रहरीको कारबाहीमा परेका छन्। काठमाडौं उपत्यका ट्राफिक प्रहरी महाशाखाका अनुसार
काठमाडौं, ३० भदौ । अविरल वर्षासँगै आएको बाढी, पहिरो र सडक मर्मतका कारण देशका विभिन्न भागका प्रमुख राजमार्गहरू पूर्ण तथा आंशिक रूपमा अवरुद्ध भएका छन्। नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो
वालिङ (स्याङ्जा), ३० भदौ । स्याङ्जाको वालिङ नगरपालिका–९ भुम्रेस्थित आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी ५३ वर्षीया माया पाण्डे मृत अवस्थामा फेला परेकी छन्। मङ्गलबार बिहान करिब ५ बजे नुहाउने क्रममा
काठमाडौं, ३० भदौ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका
विराटनगर । मोरङको बूढीगंगामा बसले मोटरसाइकललाई ठक्कर दिँदा सशस्त्र प्रहरीका एक सहायक हवल्दारको मृत्यु भएको छ। सोमबार साँझ करिब ५ः३० बजे कोशी लोकमार्गअन्तर्गत बूढीगंगा गाउँपालिका–४ नेमुवा चोकमा दुर्घटना भएको हो।