समाज

आजको मौसमः देशभरी मध्यम देखी भारी बर्षा हुने

काठमाडौं, ३१ भदौ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेको छ।   जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार

मुगुमा ३ घण्टाको फरकमा दुई पटक भूकम्पको धक्का

काठमाडौं, ३१ भदौ । मुगु जिल्लाको कलाई केन्द्रबिन्दु भएर बुधबार बिहान तीन घण्टाको अन्तरमा लगातार दुई पटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बुधबार बिहान १

खोटाङमा बाँदर खेदाउने क्रममा भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु

खोटाङ । खोटाङमा बाँदर खेदाउने क्रममा भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु भएको छ । मंगलबार दिउँसो करिब २ः३० बजे दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ स्थित जंगलमा बाँदर खेदाउने क्रममा

अपहरित बालकलाई ११ दिनसम्म नेपाल भारत घुमाई रह्यो

सुभाष कायास्थ/जनकपुरधाम, ३० गते । गत ११ दिनदेखि हराई रहेका धनुषाको विदेह नगरपालिका–६ तिनकौरिया बजारका १५ महिने बालक बाट १२ औं दिन घर नजिकैबाट सकुशल फेला परेका छन् ।  स्थानीय

यात्रुवाहक इभी १ हजार मिटर तल खस्दा ४ जनाको मृत्यु

मकवानपुर । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा यात्रुवाहक इभी सडकबाट करिब १ हजार मिटर तल खस्दा चालकसहित चार जनाको मृत्यु भएको छ। मंगलबार दिउँसो करिब २ बजे काठमाडौंबाट वीरगञ्जतर्फ जाँदै गरेको

कटुवा पेस्तोल र २५ राउन्ड छर्रा सहित दुई जना पक्राउ

रुपन्देही । रुपन्देहीको ओमसतिया गाउँपालिका–६ नारायणपुरबाट कटुवा पेस्तोल र छर्रासहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा स्थानीय २३ वर्षीय अमन कुमार धवल र २० वर्षीय सुनिल केवट रहेका छन्।

आयल निगमको डिजेल चोरी गरेको आरोपमा तीन ट्याङ्कर सहित एक जना पक्राउ

भैरहवा । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–८ स्थित नेपाल आयल निगमको परिसरबाट डिजेल निकालिरहेको अवस्थामा प्रहरीले तीनवटा ट्याङ्करसहित एक जनालाई नियन्त्रणमा लिएको छ। मंगलबार लुम्बिनी प्रदेश प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय

‎नेपालबाट भारत पुगेको ३३९ किलो गाँजा बरामद, नेपाली सुरक्षा संयन्त्रमाथि फेरि प्रश्न

‎रौतहट, ३० भदौ । ‎नेपालबाट भारततर्फ तस्करी हुँदै गरेको भनिएको ३३९ किलो ३६० ग्राम गाँजा भारतीय भूमिमा बरामद भएपछि नेपालतर्फको सीमा तथा सुरक्षा जाँच प्रणालीमाथि फेरि प्रश्न उठेको छ। ‎ ‎वीरगञ्जसँग

जंगलबाट ८ नाल अवैध भरुवा बन्दुक बरामद

घोराही । दाङका विभिन्न स्थानका जंगलबाट प्रहरीले ८ नाल अवैध भरुवा बन्दुक बरामद गरेको छ। विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको टोलीले बुधबार बिहान ६ बजेदेखि ११ बजेसम्म

अपहरण गरिएको १५ महिने बालकको सकुशल उद्धार,अपहरण गर्ने एक जना महिला पक्राउ

धनुषा । धनुषामा घरको आँगनबाट हराएका १५ महिनाका बालकको उद्धार गरी अपहरणको आरोपमा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ। विदेह नगरपालिका–६ तीनकोरियाका कमलेश महतोका १५ महिनाका छोरा सिधान्त महतो भदौ



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।