समाज

भोजपुर र उदयपुरमा ४ हजारभन्दा बढी गाँजाका बोट तथा बेर्ना नष्ट

विराटनगर, भदौ २४ गते । भोजपुर र उदयपुर जिल्लाका विभिन्न स्थानमा प्राकृतिक रूपमा उम्रिएका तथा लगाइएका अवैध गाँजाका बोट तथा बेर्ना प्रहरीले फडानी गरी नष्ट गरेको छ। भदौ २३ गते

बाढी र पहिरोका कारण मुख्य राजमार्गहरू अवरुद्ध, प्रहरीद्वारा वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

काठमाडौं, २४ भदौ । लगातारको अविरल वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न प्रदेशका प्रमुख राजमार्ग तथा सडक खण्डहरू पूर्ण रूपमा अवरुद्ध भएका छन्। नेपाल प्रहरीले आज बिहान ६:३० बजे

आजको मौसम: पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ, २४ भदौ। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ रहेको छ। साथै भारतको उत्तर प्रदेश आसपास बनेको न्यून चापीय क्षेत्रको पनि

सीमाबाट भित्रिँदै थिए २०० कुखुराका चल्ला, भारतीय मोटरसाइकलसहित बरामद

सञ्जय मिश्रा/रौतहट, २३ भदौ । रौतहटको सीमा क्षेत्रमा भारतबाट अवैध रूपमा नेपाल भित्र्याइँदै गरेका २०० वटा कुखुराका चल्लासहित भारतीय नम्बर प्लेटको मोटरसाइकल सशस्त्र प्रहरीले बरामद गरेको छ। गौर नगरपालिका–६ स्थित

महोत्तरीका ९ जना अझै बेपत्ता, ८ जना सम्पर्कमा आए

  सुभाष कायस्थ/जनकपुरधाम, २३ भदौ । रसुवाको भोटेकोशीसहितका विभिन्न नदीहरूमा आएको विनाशकारी बाढीका कारण महोत्तरीका ९ जना नागरिक अझै बेपत्ता रहेका छन्। जिल्ला प्रशासन कार्यालय महोत्तरीले सार्वजनिक गरेको अद्यावधिक विवरणअनुसार

बागमतीका पाँच जिल्लामा मध्यम वर्षा, थप वर्षाको सम्भावना

काठमाडौं, भदौ २३ गते । बागमती प्रदेशका विभिन्न जिल्लामा मध्यम वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार दिउँसो ३ः५६ बजेसम्म दोलखा, सिन्धुपाल्चोक, काठमाडौं, नुवाकोट र मकवानपुर आसपासका क्षेत्रमा मध्यम

झापाबाट २०.८३० ग्राम खैरो हेरोइन सहित तीन जना पक्राउ

झापा, भदौ २३ गते । झापाबाट लागू औषध खैरो हेरोइनसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतबाट लागू औषध खैरो

पिताको स्मृतिमा लाखौँ खर्चेर छोराले बनाए प्रतीक्षालय, प्रवेशद्वार र शवदाह गृह

​सञ्जय मिश्रा/रौतहट, २३ भदौ । ​रौतहटको फतुवा विजयपुर नगरपालिका–८ स्थित श्मशानघाटमा एक स्थानीय परिवारले पिताको स्मृतिमा निजी लगानीमा आवश्यक भौतिक संरचना निर्माण गरी समुदायलाई हस्तान्तरण गरेको छ। ​फतुवा विजयपुर नगरपालिका–८

गुठी संस्थानको पोखरी अतिक्रमणमुक्त अभियानविरुद्ध स्थानीयको प्रदर्शन

सुभाष कायस्थ/जनकपुरधाम, २३ भदौ। गुठी संस्थानले चलाएको जनकपुरधामस्थित पोखरीको जग्गा अतिक्रमणमुक्त अभियानविरुद्ध स्थानीयहरू सडकमा उत्रिएका छन्।   जनकपुरधाम वडा नम्बर १४ स्थित लबकी पोखरीको डिलनजिक घर बनाएर बसेका स्थानीयहरूले गुठी

प्रेमीसँग विवाह गर्न टावर चढेकी युवतीको उजुरीपछि युवक पक्राउ

सञ्जय मिश्रा/रौतहट २३ भदौ । प्रेमीसँग विवाह गर्नुपर्ने माग राख्दै मोबाइल टावरमा चढेकी युवतीको उजुरीपछि प्रहरीले युवकलाई पक्राउ गरी जेल पठाएको छ। वीरगंज संग जोडिएको भारत बिहारको रक्सौलस्थित हरैया थाना



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।