समाज

हुम्ली जनता अन्धकारमा: सरकारलाई सोध्छन्- ‘के हामी नेपाली होइनौँ?’

सुर्खेत, २० भदौ । हुम्ला जिल्लाको सदरमुकाम सिमकोट लगायतका अधिकांश गाउँहरू भदौ १६ गतेदेखि अन्धकारमय बनेका छन्।   विद्युत उत्पादन गर्ने मेसिनमा खराबी आएपछि भदौ १६ देखि विद्युत उत्पादन अवरुद्ध

सुनसरीमा भन्सार छलीका एक लाख रुपैयाँभन्दा बढीका किराना सामान बरामद

सुनसरी । सुनसरीमा प्रहरीले भन्सार छली गरी भारतबाट नेपालतर्फ ल्याउँदै गरेको करिब एक लाख रुपैयाँ बराबरको किराना सामान बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय लौकहीबाट

अतिक्रमित गुठी मातहत पोखरीमा पुनः डोजर चल्ने, आर्थिक लेनदेनको आरोप

सुभाष कायस्थ /जनकपुरधाम, २० भदौ । गुठी संस्थान शाखा कार्यालय धनुषा मातहत जनकपुरधाम उपमहानगरपालिकाभित्र अतिक्रमित पोखरीहरुको डिल खाली गराउने अभियानलाई तीव्रता दिइएको छ ।    गत भदौ ६ गते जनकपुरधामस्थित अतिक्रमित

चर्को असुली र अखाद्य खानेकुरा बेचे कारबाही गर्ने मकवानपुर प्रशासनको चेतावनी

काठमाडौं, २० भदौ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले राजमार्ग आसपासका होटेल तथा पसलहरूलाई खाद्य स्वच्छता कायम राख्न र यात्रुहरूसँग चर्को मूल्य नलिन कडा निर्देशन दिएको छ। पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीर

अविरल वर्षा र पहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, वैकल्पिक मार्ग अपनाउन प्रहरीको आग्रह

काठमाडौ, २० भदौ । अविरल वर्षा र पहिरुका कारण देशका विभिन्न जिल्लाका मुख्य राजमार्ग तथा सडकखण्डमा यातायात सेवा गम्भीर रूपमा प्रभावित भएको छ। रसुवा, धादिङ, मुगु, रोल्पा, बझाङ र म्याग्दीका

ठूलो परिमाणमा लागुऔषध गाँजा सहित २१ वर्षीय युवक पक्राउ

पर्सा । पर्सामा प्रहरीले ठूलो परिमाणमा लागुऔषध गाँजासहित एक युवकलाई पक्राउ गरेको छ। प्रहरीले पकहामैनपुर गाउँपालिकाबाट ११४ किलो २५ ग्राम गाँजा बरामद गरेको हो। शुक्रबार राति करिब ८:४५ बजे प्रहरी

रौतहटका सिडिओ भुसाल गृह मन्त्रालय सरुवा, पौडेल नयाँ सिडिओ

सञ्जय मिश्रा/रौतहट, २० भदौ। रौतहटका सिडिओ  दिनेश सागर भुसालको सरुवा भएको छ। गृह मन्त्रालयले भुसाललाई सहसचिवका रूपमा गृह मन्त्रालय, सिंहदरबारमा सरुवा गरेको हो। भुसालको स्थानमा पर्वतका सिडियो लक्ष्मी प्रसाद पौडेललाई

मधेश प्रदेशका सम्पर्कविहिनको संख्या २२० पुग्यो, ३९ सम्पर्कमा, ३ को मृत्यु

सुभाष  कायस्थ/जनकपुरधाम, २० भदौ । रसुवाको भोटेकोशी सहित विभिन्न नदी क्षेत्रमा आएको विनाशकारी बाढीमा परी मधेश प्रदेशका सम्पर्कविहिन हुनेहरुको संख्या २२० पुगेको छ । सम्पर्कविहिन मध्ये ३९ जना सम्पर्कमा आएका छन

मुग्लिन–काठमाडौं सडक खण्ड आज साँझ ६ बजेसम्म बन्द, अन्य प्रमुख राजमार्ग सामान्य

काठमाडौं, २० भदौ । मुग्लिन–काठमाडौं सडक खण्डमा निर्माण तथा मर्मतको काम भइरहेकाले आज साँझ ६ बजेसम्म सवारी आवतजावत पूर्ण रूपमा बन्द गरिने भएको छ। अन्य प्रमुख राजमार्गहरूमा भने यातायात सामान्य

आजको मौसम: देशका धेरैजसो स्थानमा वर्षाको सम्भावना

काठमाडौँ, २० भदौ — हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही उत्तर र



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।